मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फेसबुक
फेसबुकमा जनप्रतिनिधिको आलोचना गरेपछि...
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
दाङ । सल्यानको बागचौर नगरपालिका४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनौँठो निर्णय लिएका छन् । आफ्नो र वडाको आलोचना गरेको भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् । केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई...
फेसबुकले फेरि बन्द गर्यो तसलिमा नसरिनको एकाउन्ट
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छिन् । फेसबुकले फेरि सात दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् । सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई सात दिन प्रतिबन्ध लगाएको छ, उनले ट्विटरमा...
फेसबुकले गर्यो नाम परिवर्तन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
न्युयोर्क । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक...
आलोचनाका बीच पनि फेसबुकले ९ अर्ब डलर कमायाे
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
एजेन्सी । फेसबुकको आन्तरिक कागजपत्र लिक भएका कारण आलोचना खेप्नुपरे पनि कम्पनीले गत त्रैमासमा राम्रो आम्दानी गरेको छ । फेसबुकले जुलाई र सेप्टेम्बरकाबिच ९ अर्ब डलर कमाएको हो । गत वर्ष यसै अवधिमा फेसबुकले ७.८ अर्ब डलर कमाएको थियो ।...
संसारभर डाउन भए फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप
नेपाल फ्ल्यास
असोज १८, २०७८
संसारभरि नैसामाजिक सञ्जाल फेसबुक,इन्स्टाग्राम र ह्वाट्स एप सोमबार बेलुकाठप्प छन्। लाखौंप्रयोगकर्ताहरुले यी सामाजिक सञ्जालका एप्स नचलेको अन्य सामाजिक सञ्जालमा जानकारी दिइरहेकाछन्। संसारभरिका सञ्चारमाध्यमहरुले फेसबुकको यो प्राविधिक कमजोरीलाई ब्रेकिङ समाचार भनेर पस्किरहेका छन्।
फेसबुकले ३ महिनामै कमायो ३४ खर्ब
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले पछिल्लो ३ महिनामा मात्रै झण्डै साढे ३४ खर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ । अप्रिल देखि जून महिनासम्मको त्रैमासिकमा फेसबुकले कूल २९ अर्ब १० करोड अमेरिकी डलर आम्दानी गरेको छ । यो आम्दानी गत...
फेसबुकमा जुन २२ देखि नयाँ विषेशता
नेपाल फ्ल्यास
असार ०४, २०७८
विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरूले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरूका अनुसार...
फेसबुकसँग ओली सरकारले माग्यो ९२१ प्रयोगकर्ताको डाटा
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । सरकारले फेसबुकसँग सन् २०२० मा ९२१ जना प्रयोगकर्ताको डाटा फेसबुकसँग मागेको छ ।कानुनी प्रक्रिया तथा आपतकालीन प्रक्रिया तथा आपतकालीन जानकारीका लागि भन्दै सो डाटा माग गरेको हो ।सन् २०२० को पछिल्लो ६ महिनाको अवधिमा मात्रै सरकारले ५५९ जना...
स्ट्रोङ पासवर्ड राख्न फेसबुक प्रयोगकर्तालाई साइबार ब्युरोको अनुरोध
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । नेपाल प्रहरी साइबार ब्युरोलेफेसबुक प्रयोगकर्तालाई स्ट्रोङ पासवर्ड राख्न अनुरोध गरेको छ । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी साथीभाइ तथा आफन्तसँग पैसा माग्ने क्रम बढेको भन्दै साइबर ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दैसबै प्रयोगकर्तासँग सो अनुरोध गरेको हो...
अष्ट्रेलियामा समाचारका लागि अब फेसबुक र गुगलले रकम तिर्नुपर्ने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानून अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानून अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हाे। यो कानूनको अमेरिकी प्रविधि कम्पनीहरूलेविरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो...
फेसबुकबाट सुरु भएको मायाले घर न घाटको बनायो
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका४ कि ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् । डडेल्धुराको...
फेसबुक र गूगलको सन्दर्भमा अस्ट्रेलियामा नयाँ कानुन !
एजेन्सी
असोज ०१, २०७७
फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । अस्ट्रेलियाली स्वच्छ...
फेसबुकद्वारा नयाँ सुविधा थप
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं ।विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र...
अब गुगल र फेसबुकका कर्मचारीले एक वर्षसम्म घरबाट काम गर्ने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
कोभिड१९ महामारीको त्रासका बीच विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरू गुगल र फेसबुकले आफ्ना अधिकांश कर्मचारीलाई घरबाटै काम गराइरहेका छन् । घरबाटै कार्यालयको काम गरिरहेका गुगल र फेसबुकका कर्मचारीहरूले अझै लामो समयसम्म घरबाटै काम गर्नुपर्ने भएको छ । समाचारअनुसार गुगल र...
फेसबुकमा अब “म्यासेन्जर रुम”
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा सुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । म्यासेन्जर रुम नाम दिइएको सो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय