बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
दाङमा एमालेका पाँच महिला वडाध्यक्ष
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
दाङमा शनिबार भएको नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका ७ मा रुपा राना अध्यक्ष भएकी छिन्...
पिताको घरमा केपी ओलीको पौने घण्टा, फेरि प्रधानमन्त्री बन्ने योगदेखि आशिर्वादसम्म
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । आइतबार भद्रपुर विमानस्थल हुँदै गृहजिल्ला झापा आइपुगेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सीधैँ पिता मोहनप्रसाद ओलीको घर पुगे । जहाँ ९३ वर्षीय पिताका साथै भाइ जयप्रकाश र बुहारीको परिवार बस्छ । अध्यक्ष ओली जहिल्यै झापा...
दुर्गा प्रसाईको ८ करोडको ‘वन पिस’ गाडीमा एमाले अध्यक्ष ओलीको सयर
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए । स्वागत गर्न मेडिकल व्यापारी दुर्गा प्रसाई पनि पुगेका थिए, जो पछिल्लो...
एमालेको वडा अधिवेशन : महोत्तरीमा विवादपछि समानान्तर कमिटी गठन
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
महोत्तरी । महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा विवाद सिर्जना भएको छ । वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समान्तर कमिटी समेत गठन भएका छन् । पाटीभित्र गरेको योगदानलाई बेवास्ता गरी नातागोता...
झापामा पाँच हजारभन्दा बढी एमालेमा प्रवेश
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् ।सो क्रममा उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा...
पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली झापा प्रस्थान
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् । बिर्तामोडको साई प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र अग्नि खरेललगायत छन् । अध्यक्षसहित म पनि जाँदैछु, उहाँहरु केही...
ओलीले गरे एकैसाथ ६ हजार ७ सय ४३ वडाको अधिवेशन उद्घाटन
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल...
एमाले देशको एकमात्र ठूलो पार्टी हो : केपी ओली
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र देशको नेता पार्टी रहेको बताएका छन् । जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई नीति व्यवहार र आचरणको रुपमा सबैलाई मार्गदर्शन गर्नु...
आजबाट देशभर एमालेको वडा अधिवेशन सुरु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । नेकपा (एमाले) ले आज (शनिबार) देशभर वडास्तरका अधिवेशन सुरु गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने छन् ।...
एमालेले थप्यो दुई केन्द्रीय सदस्य
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ । च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यो निर्णयमा १० बुँदे सहमति...
एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ । बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । रामबहादुर थापा...
आज एमालेको स्थायी कमिटी बैठक, यस्ता छन् पाँच एजेण्डा
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको...
स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई...
संसद् छाडेर जान एमालेलाई कसैले बक्सिस दिएका होइनन् : प्रदिप ज्ञवाली
नेपाल फ्ल्यास
असोज २६, २०७८
संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संसद छाडेर जान एमालेलाई कसैले बक्सिस नदिएकाे बताएका छन् । उनलेप्रचण्डलाई लक्षितगर्दै यस्तो बताएका हुन् । केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगातार रूपमा संसद...
वर्तमान सरकार सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको छ : ज्ञवाली
नेपाल फ्ल्यास
असोज २६, २०७८
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका नेता एवं हालका रक्षामन्त्री मीनेन्द्र रिजालले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भन्ने अभिव्यक्ति स्मरण...
मुख्यमन्त्रीले नै मान्दैनन् संविधान
नेपाल फ्ल्यास
असोज २४, २०७८
विधान बनाउनेले नै संविधानको कार्यान्वयन गर्न छाडेका छन् । यसको ज्वलन्त उदाहरण हुन्- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य । संविधानसभाको मस्यौदा समितिमा रहेर विधान बनाएका आचार्यले आफैँले संविधान उलंघन गरेका छन् । ३० दिनभित्रमा विश्वासको मत लिने संवैधानिक व्यवस्था...
अब प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : एमाले नेता भट्टराई
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं ।एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित...
एमालेलाई सिध्याउन खोज्न शक्ति आफैँ समाप्त हुन्छन् : महेश बस्नेत
नेपाल फ्ल्यास
असोज २१, २०७८
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए । राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी...
संसद् बैठकमा आज पनि एमालेको विरोध, शुक्रबारसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं ।प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दललाई संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए ।...
एमालेभित्र फरक मत छैन : पौडेल
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन्।पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी समेत गरेका छन् । उनले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज...
«
1
2
3
4
5
6
7
8
9
...
24
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय