जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नागरिकता
ठगी गर्नकै लागि दोहोरो नागरिकता
नेपाल फ्ल्यास
असोज २१, २०७८
ठगी मुद्दामा सल्यान कारागारमा रहेका कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-४ का संगम शाही भनिने पछ्यौरी डन शाहीले दोहोरो नागरिकता लिएका छन् । शाहीले दोहोरो दोहोरो नागरिकता लिएर ठगी कार्य गर्दै आएका हुन् । शाही ठगी गर्न सल्यान जिल्ला पुगेका बेला प्रहरीले...
आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असोज १५, २०७८
सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चले आदेश दिएको छ । काठमाडौं महानगरपालिका- ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार...
कान्छीमाले ८० वर्षमा बल्ल पाइन् नागरिकता
नेपाल फ्ल्यास
असोज ०१, २०७८
सङ्खुवासभाको मकालु गाउँपालिका२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छन्। राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गरिन् । असी वर्षीया वृद्धा कान्छीमाले...
इलाका प्रशासन कार्यालय पाल्पामा नागरिकता लिनेको घुइँचो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ । तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो । त्यहाँबाट हाल दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण...
आमाको नाममा नागरिकता कहिले ?
नेपाल फ्ल्यास
साउन ०६, २०७८
संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका५ निवासी यवेश अधिकारीले पटकपटक प्रयास गर्दा पनि अहिलेसम्म आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाएका छैनन् । महिला, कानून र...
दुर्गाप्रसादले पाए नागरिकता
नेपाल फ्ल्यास
चैत १२, २०७७
इलाम ।४० वर्ष भारतीय जेलमा व्यतीत गरी केही दिनअघि मात्रै नेपाल आएकादीपक जैसी पनि भनिने दुर्गाप्रसाद तिम्सिनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । प्रदेश १ सरकारलेतत्काल नागरिकता दिने र स्वास्थ्य उपचार गर्ने निर्णय गरेअनुसार बिहीबार उनलेजिल्ला प्रशासन कार्यालय इलामबाट वंशजका...
झुटो विवरण पेस गरी नागरिकता लिने नौ जनाविरुद्ध मुद्दा दर्ता
रासस
पुस ०४, २०७७
काठमाडौं ।झुटो विवरण पेस गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी छन्। नागरिकता दिने तत्कालीन सहायक...
१०३ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन्
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।कमलामाई नगरपालिका१३ की छत्रमाया मगरले १०३ वर्षको उमेरमानागरिकता प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार उनले नागरिकता प्राप्त गरेकी हुन् । उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरे । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले...
जुम्लामा ५६ हजार नागरिकता वितरण
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
जिल्ला प्रशासन कार्यालय जुम्लाले ५६ हजार नागरिकता वितरण गरेको छ । विसं.२०३५ साल यतादेखि प्रशासनले ५६ हजार नागरिकहरुलाई नागरिकता वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायव सुब्बा सुरत गिरीले अहिलेसम्म जुम्लामा ५६ हजार ३४५ जना नागरिकले नागरिकता...
कानूनी अड्चनका कारण नागरिकता लिन समस्या
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
डोटी । कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ । नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्ने लगायतका कानूनी प्रावधान भएका कारण जिल्लामा...
नागरिकता ऐन संशोधनमा सर्वोच्चको कारण देखाउ आदेश
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानून र विकास मञ्चले दायर गरेको रिटमा सर्वोच्चले यस्तो...
विदेशीलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि थुनामा
नेपाल फ्ल्यास
असार २३, २०७७
झापा जिल्ला अदालतको आदेश बमोजिम जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य कारागार चलान भद्रपुर। झुटा विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा...
९३ वर्षमा नागरिकता
नेपाल फ्ल्यास
असार १८, २०७७
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि...
भारतीय नागरिकले दाङबाट वंशजको नागरिकता लिएको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
असार १२, २०७७
दाङ । वंशज र नागरिकता सम्बन्धितगलत विवरण पेसगरेर दाङमा एकजना भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नागरिकता लिएको डेढ वर्षपछि रहस्य खुलेको हो । नेपाली नागरिकता लिने भारतको उत्तरप्रदेश...
नागरिकताः नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रिय सभाको बैकठमा आपत्ति जनाएका छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम...
नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने थापाको भनाइ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपाल नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने बताएका छन् । नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधीन वैवाहिक अंगीकृत नागरिकताको विषयले सार्थकता पाउन नसकिरहेको अवस्थामा थापाले एक ट्विट गर्दै यस्तो बताएका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय