कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ट्राफिक
काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि दरबारमार्गको महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एनसेलसँग समन्वय गरी महेन्द्रशालीक र कामना...
एकैदिन १ हजार ५८९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असार १५, २०७८
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५८९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी...
आज १ हजार ७७९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असार १३, २०७८
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४९४ वटा गाडी र १ हजार २८५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी...
११ सय ७३ जना परे ट्राफिक कारबाहीमा
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेर गाडी चलाउने ११ सय ७३ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार जाँडरक्सी खाएर गाडी चलाउने, कागजात नबोकेका, दुर्घटना हुन सक्ने गरी चलाएका र होलीको बहानामा लापर्बाही गर्ने उल्लेखित चालकलाई कारबाही...
साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी
नेपाल फ्ल्यास
फागुन २९, २०७७
हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ...
घुस अस्वीकार गर्ने ट्राफिक प्रहरी सम्मानित
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।ट्राफिक कारबाहीबाट बच्न खोज्नेहरुले दिएको घुस अस्वीकार गर्ने ट्राफिकप्रहरी सम्मानित भएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार घुस अस्वीकार गर्ने१८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो । नगदसहित पुरस्कृत हुनेमा हवल्दार शम्भु विश्वकर्मा, जवानहरू अनिल महर, महेशराज पनेरु, रमेश...
सवारी उल्लङ्घनकाे कारबाहीमा २० लाख बढी राजस्व संकलन
नेपाल फ्ल्यास
पुस १२, २०७७
गुल्मी । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ५ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरी चलाउने सवारीसाधनलाई गरिएको कारबाहीबाट राजस्व संकलन गरेकोे हो । आर्थिक वर्ष २०७७र०७८ को ५ महिनासम्मको अवधिमा ३...
ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियानको तस्वीर फिचर
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले शनिबार एक कार्यक्रमबीच सो अभियानको शुभारम्भ गरेका हुन् । सडक दुर्घटना न्यूनीकरणका लागि गत भाद्र १६ गतेबाट...
लकडाउनको अविधमा ३३१ सवारीसाधन परे कारबाहीमा
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।सरकारले आह्वान गरेको लकडाउनको अविधमा ३३१ सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गरेकाले३३१ सवारी साधनमाथि कारबाही गरिएकोट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कार्यालयका अनुसार बन्दाबन्दीका बेला जथाभावी सवारीसाधन सञ्चालन गरेकाले उनीहरुमाथिकारबाही गरिएको हो । ट्राफिक प्रहरी...
अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७६
ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चावहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाषसिंह धामीलाई आज दिउँसो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय