मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#घुससहित पक्राउ
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी घुससहित पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा घुस रकमसहित उनीहरुमंगलबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमाविमानस्थलकार्यालयका सहयोगी विश्वनाथ यादव र महेन्द्र यादव छन् ।उनीहरुलाई...
१६ लाख घुससहित भेरी अस्पतालका कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीलेभेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणराज खनाललाई १६ लाख १३ हजार नाै सय ७५ रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको कार्यालय नेपालगञ्जको टोलीले खनाललाई अस्पतालबाटै पक्राउ गरेको हो । कम्प्युटर अपरेटर भए पनि...
८० हजार घुस लिएको अभियोगमा एक कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको हो । सिँचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ...
पाँच लाख घुससहित नगरप्रमुखका छोरा पक्राउ
नेपाल फ्ल्यास
साउन ०१, २०७७
लहान । कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको पाँच लाख रुपैयाँ घुससहित लहान नगरपालिका२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा...
घुससहित वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
जेठ २४, २०७७
पाल्पा: पाल्पा रैनादेवी गाउँपालिका-७ का वडाध्यक्षदेवेन्द्र पुन घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकाे टोलीलेवडाध्यक्ष पुनलाई ३ लाखघुससहितरंगेहात पक्राउ गरेको हो । काठ लिलाम विक्रीमा सहजीकरण गरिदिने भन्दै व्यापारीसँग तीन लाख घुस लिएको अख्तियारले जनाएकाे छ ।...
घरेलु मदिरा बनाउने १४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
सिरहा । सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो । अभियानमा घरेलु मदिरा...
दुई लाख रुपैयाँ घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ
रासस
फागुन ३०, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत विश्वनाथ कुर्मीलाई पक्राउ गरेको छ। करारमा कार्यरत कुर्मीले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेकै अवस्थामा आयोगको बुटवल कार्यायलबाट गएको टोलीले पक्राउ गरेको हो...
बालिका अपहरण गरेको आरोपमा विप्लवका १४ कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । प्रहरीले विप्लव समूहका १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बालिका अपहरणको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा उदयपुरबाट पक्रउ गरेको हो । बुधबार...
१९ तोला सुनसहित पक्राउ
नेपाल फ्ल्यास
फागुन १३, २०७६
प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको...
खैरो हिरोइनसहित ५ जना पक्राउ
रासस
फागुन ११, २०७६
कैलालीको बसपार्कस्थित अछाम होटलबाट खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका छन्...
बार्गेनिङ गर्दागर्दै एक लाख घुससहित समातिए डिभिजन प्रमुख
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे प्रमुख सुरेशराज भट्टलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय