असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्यान
क्यानमा भाँडभैलो, अध्यक्ष चन्दको राजीनामा कहिले ?
नेपाल फ्ल्यास
माघ १८, २०७९
नेपाल क्रिकेट संघ (क्यान) को विवाद चुलिएको छ । सात जना केन्द्रीय सदस्यले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि विवादले नयाँ रूप लिएको हो । पोखरामा मंगलबार भएको बैठक सुरुमै ऋषिराम गौतम नेतृत्वको टोलीले अध्यक्ष चन्दको...
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । बिश्वकप लिग(२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम...
प्रशान्तविक्रम मल्ले पाए क्यान सचिवको जिम्मेवारी
नेपाल फ्ल्यास
असोज २१, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकुर्यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो । क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत...
नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामा
नेपाल फ्ल्यास
असोज १३, २०७८
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्यौं । अब...
पारसको सम्मानमा ७७ नम्बरको जर्सी अरू खेलाडीलाई नदिने
नेपाल फ्ल्यास
साउन २४, २०७८
नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै पूर्व कप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सीलाई नेपाल क्रिकेट संघ क्यानले अर्को खेलाडीमा प्रयोग नगर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका पारसले पुर्याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउँदै आएको ७७...
क्यानसँगको सम्झौतापछि अब डिसहोमले क्यानका सबै घरेलु प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्ने
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारणका लागि सम्झौता भएको छ । डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको क्यानले जनाएको...
यस्ता छन्, क्यानकाे महत्त्वपूर्ण ३ निर्णयहरू
नेपाल फ्ल्यास
माघ १३, २०७७
प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे विजेताले नगद १० लाख रुपैयाँ पाउने भएको छ। मंगलबार बसेकाे क्यान बाेर्ड बैठकले १० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । यस्तै उपविजेताले ५ लाख र सेमिफाइनलिस्ट टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।...
क्यानद्वारा खेलाडीको वर्गीकरण
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । यसअघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानको शनिबार बसेको बैठकलेपुन: वर्गीकरण गरेको हो । क्यानको बोर्ड बैठकलेसो वर्गीकरणखेलाडी...
क्रिकेट खेलाडी वर्गीकरणमा राखेपले माग्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानले २०२० का लागि गरेको खेलाडी वर्गीकरणमा चासो देखाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राखेपले क्यानलाई खेलाडी वर्गीकरणमा देखिएको समस्याबारे स्पष्टीकरण माग गरेको छ । राखेपले नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) र क्रिकेट खेलाडीको...
क्यान पदाधिकारी तथा सदस्य चितवनमा
नेपाल फ्ल्यास
असोज ०६, २०७७
चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान) को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर...
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक
रासस
भदौ १८, २०७७
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा...
क्यानको साधारणसभा स्थगित
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाका कारण साधारणसभा गर्न नसक्ने भन्दै क्यानले एक विज्ञप्ति जारी गर्दैभदौ दोस्रो साताका लागि तोकिएको सो साधारणसभास्थगित गरिएको बताएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलकाअनुसारसाधारणसभा अर्को...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय