भदौ २३, २०८१, आइतबार
               

नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामा

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् ।

‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्‍यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,’ सचिव प्याकुर्‍यालले भने, ‘अब नयाँ नेतृत्व आउनुपर्छ ।’

आफूहरू क्यान कमजोर भएको बेला लागेको र अब क्यान बलियो भईसकेकाले आफू बाहिरिन चाहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि