मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना खोप
चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरुे । मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल...
दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
असोज १७, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएको छ । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड...
आगामी बैशाखसम्म सबै नेपालीलाई कोरोनाविरुद्ध खोप : स्वास्थ्य राज्यमन्त्री
नेपाल फ्ल्यास
असोज १३, २०७८
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइ सक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइ सक्ने गरी काम गरिरहेको जानकारी दिए । विश्व मुटु दिवसको अवसर...
फाइजर खोप असोजभित्र नेपाल आउने
नेपाल फ्ल्यास
असोज ०९, २०७८
कोरोनाविरुद्धको फाइजर खोप नेपाल आउने भएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्स सुबिधा अन्तर्गत १ लाख ६२० डोजखोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही असोज महिना भित्र फाइजर खोप नेपाल आइपुग्ने मन्त्रालय अन्तर्गतको खोप शाखा...
काेराेनाको पूर्ण खोप लगाउनेको सङ्ख्या ६० लाख नाघ्यो
नेपाल फ्ल्यास
असोज ०९, २०७८
नेपालमाकोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार ७२५ मात्रा खोप लगाएसँगै६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो । यसैबीच नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २०...
चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी
नेपाल फ्ल्यास
असोज ०९, २०७८
कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका...
दाङमा ४५ वर्षमाथिकालाई खोप लगाइने
नेपाल फ्ल्यास
असोज ०७, २०७८
दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ। यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र...
४० वर्षमाथिका सबैलाई खोप
नेपाल फ्ल्यास
असोज ०६, २०७८
दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन...
एकैदिन ८ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप
नेपाल फ्ल्यास
भदौ १५, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा ८ लाखभन्दा बढीले कोरोनाविरुद्धकाे खोप लगाएका छन् ।अहिले प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप दिइरहेको छ भने सुदुरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
भारतमा सवै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्घ गराइने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने बुधवार जानकारी दिएका छन् । केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास...
आज चीनबाट ८ लाख डोज भेरोसेल खोप आउँदै
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट भोलि थप ८ लाखसहित१६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।...
खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ३१, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन...
लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
साउन ३०, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ...
अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप
नेपाल फ्ल्यास
साउन २३, २०७८
अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् । पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ...
काठमाडौंमा सोमबार र मंगलबार अस्ट्राजेनिका खोप लगाइने
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।सरकारले काठमाडाैंमा साउन २५ र २६ गते अस्ट्राजेनिका खोप लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्र लगाएकालाई दोस्रो मात्राका रुपमा अस्ट्राजेनिका खोप लगाउन लागेको जनाएको छ । खोप लगाउनका लागि...
खोप नलगाइ अफिस जाने कर्मचारीलाई सिएनएनले गर्यो बर्खास्त
एजेन्सी
साउन २२, २०७८
अमेरिकी टेलिभिजन सिएनएनले कोभिड खोप नलगाइकन कार्यालय जाने तीनजना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ । सिएनएनले जागिरमा आउने अन्य कर्मचारीलाई पनि अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । कम्पनी अध्यक्ष जेफ जुकरले कर्मचारीलाई दिएको मेमोमा यस्तो कुरा उल्लेख गरेका छन् ।...
एक डोज खोपका लागि ७७ वर्षीय राईको त्यो सङ्घर्ष
नेपाल फ्ल्यास
साउन २०, २०७८
कोभिड१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरू तथा अत्यावश्यक सेवाका व्यक्तिहरूलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए पाँचथरमा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल खोप...
मनाङमा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप
नेपाल फ्ल्यास
साउन १९, २०७८
हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ...
खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । साउन ७ गतेको मन्त्रालयको निर्णयले खोप लगाएको प्रमाणीकरण गर्नको लागि उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा...
नेपालमा हालसम्म कहाँबाट कति खोप आयाे, कति आउन बाँकी?
नेपाल फ्ल्यास
साउन १४, २०७८
प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्याे। संसदमा विश्वासको मत पाउँदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गरे। यस्तै माथिका दुई उदाहरणले खोपमा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय