कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कार्यदल
खड्काको नेतृत्वमा गठित कार्यदलको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक आज (आइतबार) बस्दै छ । मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम-कारबाही सम्बन्धमा साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक अपराह्न ४ बजे बस्न लागेको...
एमाले कार्यदलको बैठक जारी
नेपाल फ्ल्यास
असार २१, २०७८
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज सुरु भएकाे छ । सिंहदरबारमा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरू भएकाे हाे । ६ बजेका लागि बाेलाइएकाे भए पनि अनौपचारिक छलफलको कारणले केही ढिला बैठक सुरू भएकाे बताइएकाे छ ।...
सकियो एमाले विवाद समाधानार्थ कार्यदलको पहिलो बैठक
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं ।नेकपा एमालेभित्र देखिएको विवाद समाधानार्थ बनेको कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले एक अर्का पक्ष (ओली नेपाल) पक्षबीच अन्तरविरोध पैदा हुने काम नगर्ने आह्वान गर्दै सो बैठक सकिएको हो । थप छलफलका लागि अर्को...
कार्यदलका सदस्य प्रधानमन्त्रीसँग छलफलै नगरी फर्किए
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । पार्टीमा उब्जिएको विवाद समाधानार्थ विष्णु पौडेललेनेतृत्व गरेको कार्यदल बालुवाटारबाट छलफलै नगरी फर्किएको छ। पार्टीको गतिरोध अन्त्यका लागि बालुवाटार पुगेकाकार्यदलका सदस्य प्रधानमन्त्रीलेभेट नदिएपछि त्यतिकै फर्किएका हुन् । कार्यदलका सदस्यसोमबार मध्याह्न प्रधानमन्त्री ओलीसंँग भेटका लागि बालुवाटार गएका थिए । कार्यदलका...
नेकपा विवाद समाधानार्थ महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन: सक्रिय
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेकपामा विवाद बढिरहेका बेलामहासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन:सक्रिय भएको छ । स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्याउन भूमिका खेलेको सो कार्यदल पुन: सक्रिय भएको हो । यसअघि सो कार्यदलले अध्यक्षद्वय केपी शर्मा...
ओलीप्रति दाहाल पुन: असन्तुष्ट
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । नेकपाभित्रको विवाद समाधानका लागिगठित ६ सदस्यीय कार्यदलले शनिबार आफ्नो प्रतिवेदनअध्यक्षद्वयलाई बुझाउने तयारी गरिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट भएका छन् । कार्यदल गठनपश्चात प्रधानमन्त्री ओलीले धमाधम राजनीतिक नियुक्ति गरेपछि दाहाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट भएका हुन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय