मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उद्धार
आइतबार फर्किए ४८९ नेपाली
नेपाल फ्ल्यास
भदौ १४, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ । मालिन्डो...
मछेली नदीमा फसेकी मनुदेवीको उद्धार
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेकी एक महिलाको उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका-२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो । गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेकी सार्कीलाई विपद् व्यवस्थापन टोली कञ्चनपुर...
एकैदिन दुई सुत्केरी तथा गर्भवतीको उद्धार
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । बेहोशावस्थामा रहेका सोलुदूधकुण्ड नगरपालिका ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र शिशुको अवस्था नाजुक भएकी माप्यदूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया जेनिसा मगरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं...
लिदी पहिरोः चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएकाे क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली...
नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार
एजेन्सी
साउन २८, २०७७
एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपाल ररेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुप्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमान्लेयौन व्यवसायमा लगाएका थिए । आफन्त...
४५ हजारभन्दा बढी नेपालीको उद्धार
नेपाल फ्ल्यास
साउन २४, २०७७
सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट...
चौध सय नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २२, २०७७
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत...
एक हजार ३०० भन्दाबढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २१, २०७७
विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरूलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान...
आइतबार १८ जनाकाे शव नेपाल ल्याइयो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।विभिन्न मुलुकमा अलपत्र १८ जनाकाे शव नेपाल ल्याएइकाे छ । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ । साथै कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका एक हजार १७२ नेपालीकाे विभिन्न एयरलाइन्सले उद्धार...
बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार गरेको छ । एयरलाइन्सले बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको हो । उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।...
निगमले साउन १६ गतेदेखि उद्धार उडान गर्ने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । निगमका प्रवक्ता अर्चना खड्काले छिट्टै...
धेरै नेपाली रहेका देशहरुमा उडानलाई प्राथमिकता दिने सिसिएमसीको निर्णय
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं ।कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको सो समितलेयस्तो निर्णय गरेको हो । यसका अलवा सो बैठकलेश्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने पनिनिर्णय गरेको...
बुधबार फर्किए ५९२ जना नेपाली
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन् । नेपालका दुई नेपाल वायु सेवा निगम...
२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरू घर फर्किएका हुन् । यीमध्ये...
उद्धार र राहतमा सहयोग गर्न देउवाको निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको भन्दै नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । शुक्रबारएक विज्ञप्ति जारी गर्दैकांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका हुन् । अहिलेको...
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक डुबानमा
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं । देशभर बाढी पहिरो गई क्षति पुर्याइरहेका बेलातनहुँको शुक्लागण्डकी नगरपालिका४ पुल्चोक बजार डुबानमा परेको छ । ती र सुरौंदी खोलापुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका हुन् । डुबानका कारण सो क्षेत्रकावडा नम्बर ४ का २८ घर र वडा...
दुई कामदारको हेलिकोप्टबाट उद्धार
नेपाल फ्ल्यास
असार २३, २०७७
खोटाङ । गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको मार्बल झार्ने क्रममा सोही मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ३०...
इजरायल र साइप्रसबाट फर्किए ३९ जना नेपाली
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । इजरायलमा रहेका ३९ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु शुक्रबार साइप्रस हुँदै नेपाल आएका हुन् । केहीदिन पहिलादेखि उडान रद्ध भएपछि विभिन्न सरोकारवालाहरुसगँको निरन्तर छलफल पश्चात इजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको इजरायलस्थित नेपाली...
विभिन्न मुलुकबाट नेपालीको उद्धार जारी (कार्यतालिका)
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् । नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका...
विदेशमा अलपत्र पाँच सयभन्दा बढी नेपालीको उद्धार
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय