कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#इजरायल
इजरायलमा कोभिड खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ०८, २०७८
एजेन्सी । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सरकारले विद्यालय सञ्चालन गर्ने र...
इजरायल रोजगार : १२ दिनमा चार गुणाभन्दा बढीको आवेदन
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौ । सरकारले इजरायलका लागि खुला गरेको आवेदनअन्तर्गत १२ दिनमा करिब चार गुणाभन्दाबढी आवेदन परेको छ । एक हजार श्रमिकका लागि साउन १२ गते आवेदन खुला गरिएको थियो । आवेदन २१ दिनमासकिने जनाइएको छ । वैदेशिक रोजगार विभाग इजरायल शाखा...
नेतान्याहु १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित
नेपाल फ्ल्यास
असार २७, २०७८
इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ वर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन्। इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरिदिएका हुन् । प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरूले आइतबार महत्वका साथ प्रकाशन...
इजरायलमा १६ वर्षभन्दा कम उमेरकालाई पनि कोभिडबिरूद्ध खोप
नेपाल फ्ल्यास
जेठ २३, २०७८
इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो...
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरे । आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई...
इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको संघारमा
नेपाल फ्ल्यास
जेठ १७, २०७८
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ । इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री नेतन्याहू र...
इजरायलले लगायो आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
जेरुसेलम । इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन,...
नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण
नेपाल फ्ल्यास
चैत २५, २०७७
इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गरेका छन्। हालै सम्पन्न संसदको निर्वाचनमा स्पष्ट बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा नेतन्याहूलाई सरकार गठन गर्न आमन्त्रण गरिएको हो । गहिरो रुपमा विभाजित संसद् र भ्रष्टाचारको...
इजरायलमा दुई वर्षभित्र चौथो पटक संसद् चुनाव
नेपाल फ्ल्यास
चैत १०, २०७७
इजरायलमा दुई वर्षको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार सुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले...
इजरायल दुई वर्षमा चार पटक निर्वाचन
नेपाल फ्ल्यास
चैत ०१, २०७७
इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौँथो पटक निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् । गत वर्ष भएको निर्वाचनमा नत नेतन्याहुको दक्षिणपन्थी समूहलाई नै सैनिक भूमिकाबाट...
इजरायलले पाँच सय केयर गिभर लैजाने, नेपाल सरकारले छनोट गर्ने
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।नेपाल रइजरायलबीच एकप्रोटोकलमा हस्तक्षर भएको छ । नेपालबाट इजरायलमा नेपाली उल्लेखित संख्यामा नेपाली श्रमिक इजरायल पठाउने विषयमा दुई देशबीच सो प्रोक्टोकलमा हस्ताक्षर भएको हो ।सो प्रोटोकलमावैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले प्रोटोकलमा...
इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन
एजेन्सी
पुस ०८, २०७७
जेरुसेलम ।इजरायलकाप्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको...
इजरायलमा ‘केयर गिभर’ लैजाने तयारी, यस्तो हुनेछ सेवा सुविधा
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताएका हुन् । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र,...
इजरायलमा फेरि लकडाउन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
एजेन्सी ।इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रोपटक लकडाउन गरिएको छ । महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रोपटक लकडाउन गरेको हो । तीन सातासम्म जारी रहने यो लकडाउनमा घरबाहिर ननिस्कन इजरायल सरकारले आह्वान गरेको छ । दैनिक ४ हजारभन्दा बढी...
इजरायलले गर्यो नेपाली राजदूत शाक्यलाई सम्मान
रासस
जेठ ११, २०७७
काठमाडौं । इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य द एम्बेसडर क्लब अफ इजरायल बाट सम्मानित भएकी छन् । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा एम्बेसडर अफ द इयर २०१९२०२० डा. शाक्यलाई दिइएको...
इजरायलमा मतदान शुरु
रासस
फागुन १९, २०७६
एजेन्सी । इजरायलमा आजबिहानबाट मतदान शुरु भएको छ । इजरायलमा मुख्य दलकाेसहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षमातेस्रो आमनिर्वाचन भएको हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको फौजदारी अभियोग लागेपछि भएकाे याे चुनावी माहाेललाई निकै महत्वका साथ हेरिएकाे छ । चुनावमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय