असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आक्रमण
अन्धाधुन्ध तीर आक्रमण गरी पाँच जनाको हत्या
नेपाल फ्ल्यास
असोज २८, २०७८
नर्वेमा एक जनाले अन्धाधुन्ध तीर आक्रमण गरी पाँच जनाको हत्या गरेका छन्।अन्य दुईजना घाइते भएका छन्। अधिकारीहरुका अनुसार ३७ वर्षीय ती व्यक्तिले बुधबार साँझ राजधानी ओस्लोबाट दक्षिणपश्चिममा रहेको कोंग्सबर्गमा अन्धाधुन्ध तीर आक्रमण गरेका थिए। उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।...
इन्डोनेसियाको गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते
नेपाल फ्ल्यास
चैत १५, २०७७
पूर्वीइन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ । राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा...
मेक्सिकोमा अज्ञात समूहको आक्रमणमा १३ प्रहरीकाे हत्या
नेपाल फ्ल्यास
चैत ०६, २०७७
मेक्सिकोमा अज्ञात हतियारधारीको आक्रमणमा १३ प्रहरी मारिएका छन् । बिहीबार राजधानी सहर मेक्सिको सिटीबाट केही बाहिर जाँदै गरेको अवस्थामा उनीहरूमाथि आक्रमण गरी मारिएकाे समाचारमा उल्लेख छ । प्रहरीमाथि आक्रमण भएको स्थान राजधानीबाट ६४ किलोमिटर टाढा पर्छ । मेक्सिकोका रक्षामन्त्री रोड्रिगो...
दिनेश सञ्चारगृहमा भएको आक्रमणको घटनाप्रति भत्सर्ना
नेपाल फ्ल्यास
भदौ २६, २०७७
नेपाल पत्रकार महासङ्ले समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकारमाथि कुटपिटको घटनाप्रति भत्सर्नागरेको छ । प्रकाशित समाचार चित्त नबुझे कानूनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका...
मुगुमा शिक्षकमाथि सांघातिक आक्रमण, अवस्था गम्भीर
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । मुगुमा एक शिक्षकमाथि सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइएको छ । जात्राबाट फर्कने क्रममा सोरु गाउँपालिकाका शिक्षकमाथि स्थानीय युवाहरुले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । जनैपूर्णिमाको समयमा लाग्ने स्थानीय भी ठूलीगाउँको जात्रा हेर्न...
हात्तीको आक्रमणमा वृद्धको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
भद्रपुर । कचनकबल गाउँपालिका७ स्थित दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका एक वृद्धको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ । आज दिउँसो ८२ वर्षीय वृखबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। हात्तीले आक्रमण गरेको...
जाजरकोटमा नगरप्रमुखमाथि आक्रमण
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो । साविकको पुन्मा गाविसका अध्यक्ष...
मालीको सैनिक अखडामा भिषण हमला, २३ सैनिकको मृत्यु
नेपाल फ्ल्यास
चैत २५, २०७६
माली। अपरिचित बन्दुकधारीहरूको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै संचार माध्यमहरूले जनाएका छन् । बाम्बा शहरको नाइजर नदीको किनारामा रहेको सैनिक अखडामा उक्त हमला भएको...
तालिबानको आक्रमणमा परी १९ जना मारिए
नेपाल फ्ल्यास
चैत १७, २०७६
अफगानिस्तानको दुई वटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीहरूमारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको र...
वडाध्यक्षमाथि आक्रमण, दुवै खुट्टा भाँचियो
नेपाल फ्ल्यास
चैत १६, २०७६
जाजरकोट । छेडागाड नगरपालिका११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित...
चितुवाको आक्रमणमा वन अधिकृतसहित तीन जना घाइते
नेपाल फ्ल्यास
चैत ०६, २०७६
पोखरामा बिहीबारबिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय