मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अलपत्र नेपाली
नेपाल एयरलाइन्स रित्तै फर्किएपछि टर्किसले २०१ यात्रु ल्यायो, सामाजिक संजालमा सरकारको विरोध
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
दुबई । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । तर, मंगलबार नै सरकारले इस्तानबुल टर्किस एयरलाइन्सलाई भने २०१ यात्रु ल्याउन अनुमति दियो । राष्ट्रिय ध्वजाबाहक दुबई पुगेर २६० भन्दा बढी यात्रु ल्याउने योजनामा थियो । तर,...
विदेशमा अलपत्र परेका नेपालीको आजबाट पाँचौँ चरणको उद्धार उडान
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि...
कतारबाट नेपाल फर्कने ९,३८५ जनाको नामावली सार्वजनिक
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कतार । कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन् भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन...
विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने सिसिएमसीको निर्णय
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता...
शुक्रबार(आज) १५ अन्तर्राष्ट्रिय उडान हुने, विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडाैं ।साउदी र कतारबाट नेपाली लिएर चारवटा जहाज आज बिहानै काठमाण्डौमा आइपुगेका छन् । साउदीको दमामबाट मात्रै नेपाली लिएर तीन वटा जहाज आएका छन् । हिमालय एअरलाइन्सका दुई जहाज र नेपाल अएरलाइसन्सको एक जहाज साउदीबाट काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले...
कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै
नेपाल फ्ल्यास
असार ०४, २०७७
कोरोना भाइरसको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आज पनि उद्धार जारी राख्ने भएको छ । श्रम मन्त्रालयका अनुसार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् । कुवेतमा आममाफी पाएका १ सय५० जना, ओमानबाट...
युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो, नेपाली झन् समस्यामा
नेपाल फ्ल्यास
असार ०२, २०७७
युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द भएको छ । नेपाली दूतावास आबुधाबीले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । असार २ र ४...
विदेशमा अलपत्र नेपाली फर्काइँदै: बङ्गलादेशबाट आज ल्याइँदै
रासस
जेठ ३२, २०७७
विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली...
नेपालीको उद्धार: म्यानमारबाट २६ जना आइपुगे, दुबईबाट विमान आउन ढिलाइ
नेपाल फ्ल्यास
जेठ २३, २०७७
सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले नेपाल फ्ल्यासलाईबताए...
नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले सहजीकरण गर्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७७
विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई सघाउने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरेको निर्णय गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको...
विदेशमा अलपत्र श्रमिक उद्धारको लागि सरकारले छुट्यायो बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।विदेशमा अलपत्र परेका श्रमिकको उद्धारका लागि आवश्यक रकम सरकारले व्यवस्था गर्ने भएको छ । विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको हाे । अर्थमन्त्री खतिवडाले...
भारतीयले अवरोध गर्दा रक्सौलमा २ सय २२ नेपाली अलपत्र
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
रक्सौल नाकामा अलपत्र दुई सय २२ नेपालीको उद्धार भारतीय सुरक्षाकर्मीको अवरोधका कारण प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबार त्यहाँ अलपत्र नेपालीको उद्धार गर्ने तयारी गरेतापनि, माथिबाट आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलस्थित हजारीमल क्वारेन्टाइनमै...
विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउन निर्देशन
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ । कोरोना भाइरसको समस्या र हुनसक्ने थप सम्भावित खतरा यसको रोकथाम, उपचार र नियन्त्रण गर्न बसेको बैठकमा...
नेपालले आफ्ना नागरिकलाई हेप्याे, स्वदेश बोलाएन : भारतीय मिडिया
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
भारतीय पत्रिका अमर उजालाले नेपालले आफ्ना नागरिकलाई स्वदेश नबोलाएको शीर्षकमा समाचार लेखेको छ । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा रहेका अन्य पत्रपत्रिकाहरुले पनि नेपाल आफ्ना नागरिक फिर्ता गर्न नचाहेको समाचारह लखेका छन् । अमर उजालाले लेखेको छ, नेपाल आफ्ना नागरिकलाई फिर्ता...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय