बैशाख २६, २०८१, बुधबार
               

विदेशमा अलपत्र श्रमिक उद्धारको लागि सरकारले छुट्यायो बजेट

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं  । विदेशमा अलपत्र परेका श्रमिकको उद्धारका लागि आवश्यक रकम सरकारले व्यवस्था गर्ने भएको छ ।

विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको हाे । 

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७,७८ को बजेट प्रस्तुत गर्दै नेपालीलाई स्वदेश फर्काउन आवश्यक बजेट व्यवस्था गरिएको बताए । अर्थमन्त्री खतिवडाले रकमकाे मात्रा भने उल्लेख गरेनन् ।


कस्तो लाग्यो ?

यो पनि