जेठ ०२, २०८१, बुधबार
               

कोरोनाबाट अभिनेत्री दिभ्याको मृत्यु

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको चर्चित टिभि सिरियल ये रिश्ता क्या कहलाता है की अभिनेत्रीले दिभ्या भट्नागरको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् । दिव्या बिगत केही दिन देखी अस्पतालमा थिइन् । उनको स्वास्थ्य अवस्था केही दिन यताबाट राम्रो नभएको अस्पतालकाे भनाइ थियो ।

१५ दिनपछि उनको पहिलो वर्षगाँठ रहेको थियो । तर कोरोना भाइरसको संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यमले जनाएकाे छ ।

 


कस्तो लाग्यो ?

यो पनि