बैशाख २५, २०८१, मंगलबार
               

काठमाडौंमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा मात्रै एक शजार २८० संक्रमित थपिएका छन् ।  

त्यसैगरी भक्तपुरमा १९६ जना र ललितपुरमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि