मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हावाहुरी
जाजरकोटमा हावाहुरीले उडाएर बेपत्ता भएका सात जना अझै भेटिएनन्
नेपाल फ्ल्यास
असार ०४, २०७८
जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी भेटिएका छैनन् । मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का,...
जाजरकाेटमा हावाहुरीबाट ७ जना बेपत्ता, ८२ घरपालुवा जनावर मरे
नेपाल फ्ल्यास
असार ०२, २०७८
जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा८ र ९ का सात जना बेपत्ता भएका छन् । मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । वडा ८ का बेपत्ता हुनेहरूमा दिलबहादुर...
हावाहुरीले घरको छानो उडाएपछि एक दर्जन परिवारको बिचल्ली
नेपाल फ्ल्यास
जेठ २५, २०७८
तनहुँ । जिल्लाको शुक्लागण्डकी९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको...
हावाहुरीबाट झापामा दुई करोडको क्षति
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा...
धादिङमा हुरीबतासले ५० घर उडायो
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ । हुरीबतास र पानीसँगै आएपछि घर गोठ उडाएको छ भने तरकारीबालीसमेत हुरीका कारण क्षति पुगेको अनुगमनका क्रममा देखिएको छ । रातिको...
काठमाडौंमा भयानक हुरीबतास
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं उपत्यकामा अहिले राति ९ बजेदेखितीब्र हावाहुरी चलिरहेकाे छ । तर, हावाहुरीले पुर्याएको क्षति बारे कुनै जानकारी प्राप्त भएको छैन । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युतसमेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन । जल...
हावाहुरीले घोगा लाग्न सुरु भएको मकै सोत्तर
नेपाल फ्ल्यास
जेठ १६, २०७७
हावाहुरीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न सुरु भएको मकैबालीलाई क्षति पुर्याएको छ । पटकपटकको हावाहुरीले, ढाँडेखोला, कामीटार खोला, नौबीसे, सातबीसे कुविण्डे र जलवीरेमा पर्ने करिब ८०० हेक्टर क्षेत्रको खेतमा लगाएको मकैका बोट ढालेर क्षति पुर्याएको वडासदस्य...
हावाहुरीले लियो ६ वर्षीय बालकसहित दुईको ज्यान
रासस
जेठ १४, २०७७
हेटौँडा । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ३ का ६ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
हावाहुरीले उडायो ९ वटा घरका छानो
रासस
बैशाख २६, २०७७
अर्घाखाँची । हावाहुरीले शीतगंगा नगरपालिकाका नौ घरका छानो उडाएको छ । त्यसबाट २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घर र सात जनाको गोठको छानो उडाउँदा...
हावाहुरीले रेडियो र टेलिभिजन टावरमा क्षति
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
सुर्खेत । वर्षात्सँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले जानकारी दिए । जोडले चलेको हुरीबतासले...
हावाहुरी र असिनापानीले दुई घाइते, बालीनालीमा ठूलो क्षति
रासस
बैशाख १३, २०७७
सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिनापानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्याएको छ । हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् । असिना लागेर बाख्रा,...
सशस्त्र बस्ने घर भत्किँदा चार प्रहरी घाइते
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
रौतहट । शुक्रवार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किएको छ । उक्त घर भत्कँदा एकजना हवल्दारसहित चार प्रहरी घाइते भएका छन् । भारतीय सीमानासँगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत चार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय