मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुदूरपश्चिम प्रदेश
एमाले विवादको असर : सुदूरपश्चिम प्रदेशसभामा दुई पक्षबीच आरोप-प्रत्यारोप
नेपाल फ्ल्यास
असार ११, २०७८
सुदूरपश्चिम प्रदेशसभाको आज शुक्रबारको बैठकमा सदस्यहरुबीच घोचपेच भएको छ । बैठकको विशेष समयमा नेकपा (एमाले)का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरूलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा रजौटाहरूको राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन गर्ने, पार्टी...
सुदूरपश्चिम : विश्वासको मत नदिने एमाले प्रदेशसभा सदस्यलाई सोधियो स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ २६, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले) का प्रदेशसभा सदस्यलाई मंगलबार स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने सात सदस्यलाई संसदीय दलका नेता प्रकाशबहादुर...
सुदूरपश्चिम सरकारलाई दिइएको समर्थन फिर्ता
नेपाल फ्ल्यास
जेठ ११, २०७८
धनगढी । नेकपा (एमाले) को सोमबार बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेशमा नेकपा (माओवादी केन्द्र) र एमालेको सयुंक्त सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन...
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । सातौँअधिवेशनअन्तर्गत बुधबारका लागि आह्वान गरिएको सो बैठकप्रदेशसभामा सूचना टाँस गरीस्थगित भएको जानकारी गराइएको हो । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । बैठक किन स्थगित भयो...
प्रधानमन्त्रीको स्वागत अस्वीकार गरेका मुख्यमन्त्री प्रचण्ड-नेपाललाई स्वागत गर्न पुगे एयरपोर्ट
नेपाल फ्ल्यास
माघ १७, २०७७
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा प्रचण्ड माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको स्वागतमा उपस्थित भएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्दा मुख्यमन्त्री भट्ट ओलीको स्वागतमा आएका थिएनन् । गुटको भेलामा...
असई र हवल्दारको परिवारलाई दुई/दुई लाख दिने सुदूरपश्चिम सरकारको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेश सरकारले असईगोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई दुई/दुई लाख दिने निर्णय गरेको छ । प्रदेश सरकारकोबिहीबार बिहान बसेको मन्त्रिपरिषद्तस्करी नियन्त्रणका क्रममा तस्करको घेराबन्दीमा परी मृत भएका उनीहरुको परिवारलाई सो रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो...
सुदूरपश्चिममा कुन महिनामा कति संक्रमित पहिचान
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा पाँच महिनामा संक्रमितको संख्या पाँच हजार सात सय ५४ पुगेको छ । दुबईबाट आएका कैलालीका एक युवकमाचैत १४ मा सुदूरपश्चिममा पहिलो कोरोना संक्रमितको पहिचान भएको थियो । चैतयता सो प्रदेशमापाँच हजार सात सय ५४ जनामा कोरोना पहिचान...
१४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएकाहरुमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनबाट घर पठाएकामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएअनुसार नै उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर रिपोर्ट नआई घर पठाइएको थियो । यसै निर्देशनबमोजिम...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय