कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सीमानाका
दशैँ मनाउन घर फर्किने नेपालीका कारण सीमा क्षेत्रमा बढ्यो चहलपहल
नेपाल फ्ल्यास
असोज २५, २०७८
दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेकाे छ । रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन्...
निर्णय भए पनि सीमानाका खुलेन
नेपाल फ्ल्यास
माघ १९, २०७७
कञ्चनपुर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपालभारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । तीन दिन अघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपालभारत सीमानाका खुल्ला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले...
‘इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिन्छ’
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहोर्याउँदै इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको...
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन....
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ । आज प्रतिनिधिसभाको बैठकबाट नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको...
नक्शा पारित भएको खुशीमा विभिन्न स्थानमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा देशका विभिन्न स्थानमाआज साँझ दीप प्रज्वलन गरिएको छ । विराटनगरमाराष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय...
नेपालसँग तत्काल वार्ता थाल्न भारतका पूर्व विदेशमन्त्रीको जोड
नेपाल फ्ल्यास
जेठ २७, २०७७
भारतका पूर्वबाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उनले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने गतिविधिको अन्त्यका लागि रचनात्मक संवादमा विश्वास राखेर सहानुभूतिका साथ वार्ता गर्नुपर्ने...
भारतसँग वार्ताबाटै भूमि फिर्ता ल्याइन्छ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उनले सिमानासम्बन्धी समस्या...
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने...
उपचारका लागि स्वदेश फर्किन संघर्ष गर्दा–गर्दै सिमामै प्राण गयो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
औपचारिकता पूरा गर्नकै लागि भए पनि नेपालमा गणतन्त्र दिवस मनाउने तयारी भइरहँदा धनुषास्थित भारतीय सीमानाकामा एक युवकले उपचारका लागि स्वदेश फर्किन संघर्ष गर्दागर्दै प्राण त्यागेका छन्। कोरोना त्रास र अनिश्चितकालीन बन्दाबन्दीको कारण कोही कलेज बन्द भएर त कोही कामबाट निकालिएर...
अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकमा एक स्वर
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला...
तातोपानी नाकाबाट भित्रियो स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
चैत २७, २०७६
तीन महिनादेखि बन्द तातोपानी नाकाबाट कोभिड १९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनको खासाबाट बुधबार अपराह्न नेपाल भित्रिएका सामानमा १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनको हुबेई प्रान्तको वुहान शहरमा...
महोत्तरीका सीमानाका बन्द
रासस
चैत ०९, २०७६
महोत्तरी । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँद जिल्लाका भारतीय सीमानाका बन्द गरिएका छन् । जिल्लाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय