मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#साउदी
प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउदै साउदी
नेपाल फ्ल्यास
साउन १८, २०८०
साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरूपमा बढाउनेछ । थप अर्को एक महिना सेप्टेम्बरसम्मका...
साउदी नाकामा ७ यमनी आप्रवासीको हत्या
नेपाल फ्ल्यास
असोज १७, २०७८
साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको...
छुट्टीमा आएकाहरु समयमै काममा नफर्किए ३ वर्षसम्म साउदी जान नपाउने
नेपाल फ्ल्यास
माघ २०, २०७७
रियाद । साउदी अरबले एक्जिट रि इन्ट्रिको भिसा लिएर छुट्टीमा स्वदेश फर्किएकाहरूले समयमा नफर्किए तीन वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रि इन्ट्रिको म्याद रहुञ्जेल नफर्किने आप्रबासी श्रमिकहरूलाई अब ३ वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाउने भएको हो । साउदी...
साउदीले हटायो कतारमाथिको नाकाबन्दी
नेपाल फ्ल्यास
पुस २१, २०७७
दोहा ।साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहले जानकारी दिए । कुवेतका शासक अमीर शेख नवाफको...
साउदीमा अब कामदारले रोजगारदाताको अनुमतिबिना काम परिवर्तन र घर फर्कन पाउने
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।साउदी अरेवियाले बुधवार आफ्नो श्रम क्षेत्रमा ठूलो सुधारको घोषणा गरेको छ । यसले मजदुरहरुमा काम परिवर्तनको अवसर दिने छ । साथै रोजगारदाताको अनुमतिबिना निस्कासन तथा पुन: प्रवेश भिसाको सुविधा पनि पाउने गल्फ न्यूजले जनाएको छ । त्यहाँको मानव संशाधन...
साउदीमा गैरकानुनीरुपमा बसेका थप २५ नेपालीलाई बहिर्गमन भिसा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
रियाद ।साउदी अरबमा गैरकानुनी रुपमा बसेका थप २५ जना नेपालीले एक्जिट (बहिर्गमन)भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप २५ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । योसँगै साउदी सरकारले हालसम्म १ हजार १९० जना नेपालीहरुलाई बहिर्गमन भिसा...
साउदीमा लकडाउन खुकुलो बनाउँदा ६ दिनयता मात्रै २० हजारभन्दा बढी संक्रमण
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
कोरोना महामारीबीचसाउदी सरकारले लामो समयदेखि लगाएको लकडाउन खुकुलो गरेपछि साउदी अरेबियामा नोबेल कोरोना भाइरस अर्थात कोभिड-१९ महामारीका संक्रमितहरु केही दिन यतादेखि हवात्तै बढेका छन् । कोरोना भाइरसको महामारीको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा गरेपछि साउदी सरकारले देशैभर लगाएको लकडाउन ३१ मेदेखि...
साउदी अरब राजपरिवारका ३ सदस्य पक्राउ
नेपाल फ्ल्यास
फागुन २४, २०७६
एजेन्सी । साउदी अरब राजपरिवारका तीन वरिष्ठ सदस्यलाई पैहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेका छन् । तीनै जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय