मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सहयाेग
विपद् पीडितलाई एक लाख सहयाेग
नेपाल फ्ल्यास
साउन १८, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाई एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद् घर पूर्ण क्षति भएकाहरुको आवास निर्माणका लागि राहतस्वरुप...
कोरोनाविरुद्ध लड्न सूर्य नेपालकाे ७ करोड सहयोग
नेपाल फ्ल्यास
साउन ०२, २०७७
सूर्य नेपाल प्रालिले कोरोना भाइरसविरुद्ध लड्न ७ करोड रकम सहयोग गरेको छ । सूर्य नेपालले कोरोनासँग लड्न प्रत्येक प्रदेशमा एक करोडको दरले सातवटै प्रदेशमा गरी ७ करोड रकम सहयोग गरेको हो । एक समारोहबीच कम्पनिका भाइस प्रेसिडेण्टकर्पोरेट रवि केसीले प्रदेश...
अष्ट्रेलियन रकडेल ब्वाइजद्वारा विपन्न परिवारलाई सहयोग
नेपाल फ्ल्यास
जेठ २८, २०७७
पोखरा ।विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण नेपाल पनि अछुतो छैन ।यसैका कारण करिब तीन महिनादेखि लकडाउन जारी छ । लकडाउन सुरु भएसँगै मजदुरी गरेर खानेतथाविपन्नपरिवारहरू निकै समस्यामा परेका छन् । यस्तै,समस्यामा परेका विपन्न परिवारलाई अष्ट्रेलियामा सक्रिय अष्ट्रेलियनरकडेल ब्वाइजले...
आधुनिक कृषि औजार वितरण
नेपाल फ्ल्यास
जेठ १८, २०७७
बागलुङको जैमिनी नगरपालिका५ बिनामारेका किसानलाई शनिबार आधुनिक कृषि औजार वितरण गरिएको छ । बन्दाबन्दी जारी रहँदा किसानलाई भेला गरेर कृषि ज्ञान केन्द्र कुश्माले कृषि औजार वितरण गरेको हो । कृषि औजार हस्तान्तरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले कोरोनाका कारण...
चीनद्वारा नाकाका सुरक्षाकर्मीलाई अत्यावश्यक सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
चीन सरकारले रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर , वाक थ्रु गेट एकएक थान एवं मेटल डिटेक्टर पाँच थान रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले...
घरबारविहीनलाई गाउँलेले बनाइदिए घर
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
म्याग्दीको रघुगङ्गा गाउँपालिका२ भगवतीको खड्कामारेका घरबारविहीन श्रीप्रसाद खत्रीलाई लकडाउन समयको सदुपयोग गरी स्थानीयवासीले घर बनाइदिएका छन् । लकडाउनको सदुपयोग गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण घरबारविहीन भएका खत्रीको परिवारलाई घर निर्माण गर्न खड्गमारेका स्थानीयवासी व्यस्त छन् । आफन्तले उपलब्ध गराएको...
नेपाल लाइफद्वारा असहायलाई सहयोग
रासस
बैशाख २२, २०७७
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ । उक्त सहयोग सातै प्रदेशका विभिन्न स्थानमा रहेका असहाय महिला,...
सुरक्षाकर्मीका लागि खाजा र स्वास्थ्य सामाग्री सहयोग
रासस
बैशाख २०, २०७७
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहेका सुरक्षाकर्मीका लागि एमभी दुगड ग्रुपअन्तर्गत विवेक अटो मोबाइल प्रालि पोखराले स्वास्थ्य सामग्री तथा खाजा सहयोग गरेको छ । चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनको चेकपोष्ट, गण्डकी प्रदेशको मूलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पुलजिप...
उपचार गर्न आठ लाख सहयोग
नेपाल फ्ल्यास
फागुन २८, २०७६
गलकोट नगरपालिका१ दुधिलाभाटी घर भई हाल जापानमा कार्यरत श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग प्रदान गरेको छ । मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि गैरे जापानको टोकियोस्थित अस्पतालको सघन कक्षमा उपचाररत छन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय