मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्लाही
काठ बिक्री नभएपछि एक वर्षदेखि तलबविहीन बन्दै सर्लाहीको सागरनाथ वन परियोजनाका कर्मचारी
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठ बिक्री भएन नहुँदा सर्लाहीको सागरनाथ वन परियोजनाका कर्मचारी एक वर्षदेखि तलबविहीन सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा करिब २० करोड मुल्य बराबरको काठ बिक्री नभएपछि थन्काएर राखिएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका १ सय...
माइतीघरमा उखु किसानको आन्दोलन (तस्बिरसहित)
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।बाँकी बक्यौताको माग गर्दै आएका सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरमण्डलामा आन्दोलन सुरु गरेका छन् । माइतीघर मण्डलामा सुरु भएको सो आन्दोलनमा उनीहरुले उखुबाट चिनी बन्छ चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो,सानो छ खेत सानो छ बारी सानै छ जहान,सानो...
सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा खुकुलो हुने
नेपाल फ्ल्यास
भदौ २१, २०७७
सर्लाही ।सर्लाहीमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै सो जिल्लामा अब बिहान १० देखि अपरान्ह पाँच बजेसम्म बजार खुल्नेभएका छन् । जिल्ला सुरक्षा समिति सर्लाहीलेनिषेधाज्ञालाई खुकुलो बनाइपसल१० देखि पाँच बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।तर,सो जिल्लामाहाटबजार...
सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । कोरोना संक्रमण दिन प्रतदिन बढ्दै गएपछिसर्लाहीमा तेस्रोपटक निषेधाज्ञाको म्याद थप गरिएको छ । सो जिल्लामा तेस्रो पटक निषेधाज्ञाको म्याद आगामी भदौ १४ गतेसम्मका थप गरिएको हो । सर्लाही जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका...
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।सो निषेधाज्ञा सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्मलागु हुने बताइएको...
सर्लाहीमा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सर्लाही जिल्लामा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा गरिएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा गरिएको हो ।...
सर्लाहीमा आधा किलो गाँजासहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २१, २०७६
सर्लाहीको सदरमुकाममंलगवा नगरपालिका ५ भाडसरबाट भारतको सीतमढी जाँदै गरेका दुई जनालाई प्रहरीले लागुऔषधसहित प्रक्राउ गरेको छ । प्रहरीले २० वर्षीय महेश सहनी र १९ वर्षीय सुरेश सहनीलाई पाँच सय ग्राम गाँजासहित प्रक्राउ गरेको हो । प्रहरी चौकी भाडसरबाट खटिएको टोलीले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय