कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सगरमाथा
१७ वर्षीय शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथामा
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
१७ वर्षीयसोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघुका शेर्पाले आज बिहान ८ बजेर ५० मिनेटमा सगरमाथाको आरोहण गरेका हुन् । उनी आरोहणका लागि गएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसनका अनुसार सोनाम...
चीनले रद्द गर्याे सगरमाथा आरोहण
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ। नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले नेपालमा संक्रमण बढेकाले चीनले आफ्नो...
सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइवृद्धि भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा नेपाल सरकारले सार्वजनिक गरेसँगैअब सगरमाथाको उचाइ८ हजार ८ सय ४८.८६ मिटर पुगेको छ । यसअघि सगरमाथाको उचाइसमुद्री सतहदेखिको उचाइ ८ हजार ८ सय ४८...
सगरमाथाको उचाइ मंसिर २३ गते घोषणा गरिने
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे...
बढ्यो सगरमाथाको उचाई, केही दिनमा घोषणा हुने
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । भूमी व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले...
सगरमाथा दिवसमा सुनसान सगरमाथा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । आज मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस । ६७ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्राष्ट्रिय दिवसका रुपमा मनाउन...
चिनियाँ मिडियाले गल्ती सच्याउँदै भन्यो, –‘सगरमाथा नेपाल–चीन सीमामा पर्छ’
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
चिनियाँ सञ्चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकोमासच्याएको छ ।सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्यो, सगरमाथा नेपाल र चीनको सीमामा छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एक घण्टा अघि गरेको ट्विटमा भनिएको छ, नेपालचीन सीमामा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको रुपमा...
गुगलले आफ्नो नक्सामा किन हटायो नेपालबाट सगरमाथा ?
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । केही दिन अघि मात्र चीनको सरकारी सञ्चार माध्यमले सगरमाथामा चीनमा पर्ने भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गर्यो । जनस्तरबाट व्यापक विरोध भएपछि उक्त सञ्चारमाध्यम (चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क) ले आफ्नो गल्ती सच्याउन वाध्य भएको थियो।...
सगरमाथा संवाद स्थगित
नेपाल फ्ल्यास
फागुन १९, २०७६
राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । मन्त्रिपरिषद्को...
चार शेर्पा महिलाले पाँच दिनमा सगरमाथा आरोहण गर्ने
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काठमाडौं । चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् । संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहिहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन् । आठपटक...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय