मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विद्युत प्राधिकरण
लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।...
विद्युत प्राधिकरणको कामप्रति दुरसञ्चार प्राधिकरणको आपत्ति
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । पोलभाडा तिर्न नमानेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ । सञ्चार क्षेत्रको नियामक निकाय दुरसञ्चार प्राधिकरणले एक विज्ञप्ति जारी गरी राज्यको अति आवश्यक सेवा अवरुद्ध...
पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु
नेपाल फ्ल्यास
असोज १६, २०७८
चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज (शनिबार)देखि तार काट्न सुरु गरेको हो । प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र...
विद्युत प्रधिकरणमा ३२० जनालाई रोजगारकाे अवशर
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगबाट हुने परीक्षाका लागि प्राधिकरणले सहनिर्देशक, मिटर रिडरदेखि जुनियर मिस्त्रीका लागि ३२० सिटका निम्ति दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरमा ५२ सिट छ, सहनिर्देशक, प्रबन्धक, उपप्रबन्धक,...
प्राधिकरणको नाफा घट्यो, तीन अर्ब ५१ करोड नाफा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
नेपाल फ्ल्यास
माघ २७, २०७७
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हाे । प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । पछिल्ला कार्यकारी...
विद्युत प्राधिकरणको कार्यालय सिल, हटलाइन सेवा बन्द
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ । हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङकाे बिदाईसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएकाे हाे । नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक काेइरालालाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।
विद्युतका आठ लाख ग्राहकलाई राहत
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा विद्युत प्राधिकरणकाआठ लाख ग्राहकलाईराहत दिने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने उपभोक्ताले प्रत्यक्ष रुपमा राहत पाउने बताएसँगै आठ लाख ग्राहकले सो राहत पाउने...
प्राधिकरणको सञ्चित घाटा शून्यमा झर्दै
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडाैं ।नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलका सम्बन्धमा विद्युत् नियमन आयोगले सोमबार विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, निजी क्षेत्रका ऊर्जा उद्यमी, उद्योग वाणिज्य महासङ्घ, उपभोक्ता अधिकारकर्मीलगायतसँग विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय