जेठ ०५, २०८१, शनिबार
               

विद्युत प्राधिकरणको कार्यालय सिल, हटलाइन सेवा बन्द

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ । 

हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो 

विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

सूचनामा भनिएको, ‘कोरोनाका कारण कार्यालय सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी बन्द गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ ।’

यो पनि