मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#योगेश भट्टराई
नेकपामा विवाद बढ्दा भूतप्रेतहरू सल्बलाउन थाले : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरू सल्बलाउन थालेको बताएका छन् । झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने, भूतप्रेतहरूले पोखरा र झापातिर कतै जुलुस...
ईयूको उडान प्रतिबन्द चाँडै हट्छ : पर्यटनमन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली सङ्घ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्द छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई...
नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण छठ पर्व : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ पर्व नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताएका छन् । उनले छठ पर्वले तराईलाई पहाडसँग र पहाडलाई हिमालसँग सांस्कृतिक रुपमा जोडेको बताए । प्रदेश २ सरकारको आयोजना र संस्कृति...
प्रधानमन्त्रीले १ बजे मन्त्रिपरिषद् बैठक डाकेपछि सचिवायल बैठक अन्योलमा
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपा विवादतर्फ संकेत गर्दै कठिन परिस्थिति सिर्जना भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेनेकपा सचिवालयको बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक आह्वान गरेपछि भट्टराइले ट्विटमार्फत्यस्तो बताएका हुन् । ओली पक्ष...
विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गरौं : पर्यटनमन्त्री
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा...
विदेशबाट नेपाल भित्रिने कोटा हट्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलेउपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको बताए । उडान थप गरेसँगैविदेशबाट नेपाल भित्रिने कोटा हटेको छ ।सरकारले यसअघिदैनिक आठसय मात्र यात्रु नेपाल...
'नेपालीबीच द्वन्द्व ल्याउनेभन्दा एकतामा सद्भाव राख्ने नै ठीक'
नेपाल फ्ल्यास
असार २४, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पछिल्लो समय चिनियाँ राजदूतको सक्रियताको बचाउगरेका छन् । पूर्वएमालेमा रहँदा वरिष्ठ नेता माधवकुमार पक्ष रहेका, तर मन्त्री बनेपछि ओली निकटस्थ भएकाभट्टराईले चिनियाँ राजदूत होउ यान्छीको संक्रिएताको बचाउ गरेका हुन् । मन्त्री भट्टराईले नेपाल...
योगेश भट्टराईले गरे प्रधानमन्त्रीको बचाउ
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिकउड्डयन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) आयोजित नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएनन् । बैठकमा...
‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’
नेपाल फ्ल्यास
फागुन २२, २०७६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्ने बताएका छन् । एक सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ महिला समितिद्वारा आज यहाँ आयोजित...
पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
फागुन १८, २०७६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकासबाटै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। सरकारले पर्यटन क्षेत्र विकासका लागि बजेट छुट्याएर गरिबी निवारण गर्ने योजना बनाएको उनले उल्लेख गरे। आज महोत्तरीको भङ्गहा नगरपालिका८ कञ्चनवनमा...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय