कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भाइटीका
दाजुभाइले एक अर्कालाई लगाइदिए भाइटीका
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
तनहुँ । शनिबार तिहारको मुख्य दिन भाइटीका । दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन् । तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन छ । आफ्नै दिदी बहिनी नहुनेले...
आज दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
काठमाडौं । आज (शनिबार) तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजारभाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।...
भाइटीकाको साइत ११ बजेर २ मिनेटमा
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेकोजानकारी दिएका हुन् ।...
आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
इनरुवा । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका ६ जना कोरोना संक्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना संक्रमित महिलाले टीका लगाइदिएकी हुन् । साथै, उपप्रमुख गौतमले ११...
नेवार समुदायको आज पनि भाइटीका
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । परम्परागत मनाइँदै आएको पर्व नेवार समुदायमा केही समूहले आज पनि भाइटीका लगाइँदै छ । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको नेवार धर्मावलम्बीले जनाएका छन् । परम्परी रुपमा नेवार समुदायको भाइटीका (किजापूजा)...
यस्तो छ, दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला र ढाकाटोपीको महत्त्व
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं ।नेपालीहरुको महान चाँड तिहारको(यमपञ्चक )को अन्तिम दिन भाइटीका लगाएर मनाइँदै छ । कोभिड-१९ का कारण यस वर्षको तिहार विगतका वर्षहरुझै देउसी भैलीलगायत औपचारिक कुनै सांस्कृतिक कार्यक्रम हुन नसके परिवारभित्रै एक/ आपसमा रमाइलो गरी यतिखेर मनाइरहिएको छ । यमपञ्चकका पाँच...
आज भाइटीका : टीका लगाइदिने र ग्रहण गर्ने कुन दिशा फर्किने ?
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र...
भाइपूजा र टीका कसरी लगाउने ? शास्त्रले के भन्छ ?
निरज कोइराला
कात्तिक ३०, २०७७
काठमाडौं । यमपञ्चकको विशेष र अन्तिम दिन सोमबार कार्तिक शुक्लद्वितीया हो । यस दिन दिदीबहिनीले दीप, कलश र गणेशको पूजा गरी दाजुभाइको दीर्घायु, सुख, समृद्धि र आरोग्यको कामना गर्दछन् । हामीले देख्ने गरेका छौँ स्थान अनुसार भाइपूजा भिन्नभिन्न तरिकाले गर्ने...
रानीपोखरीको बालगोपालेश्वर मन्दिर १२ घण्टा खुल्ने
रासस
कात्तिक ३०, २०७७
काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै...
कति बजे छ भाइटीकाको उत्तम साइत ? राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको बताएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो ।...
भाइटीका लगाउन अशुभ रहेको भन्ने अफवाहका पछि नलाग्न आग्रह
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ मा परेको भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको भन्दै यस्तो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय