बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बिम्ब
घरैभित्र बसिन्छ, चुकुल लगाएर
चेतन पाण्डे
असोज २१, २०७७
दसैँ मान्न सबैलाई हतारो भए झैँ देखिन थालेको छ । किनकि बजारमा घुइँचो बढ्न थालेको छ । जुन पसलमा नयाँ पहिरन टाँगिएका छन्, आफसे आफ ग्राहकले भरिन थालेको छ । जहाँ अफर छ, त्यहाँ मेला लागेको छ । लाग्छ, सबैलाई...
छटपटाहट
चेतन पाण्डे
असोज १४, २०७७
बाँच्नु पर्छ अनि पो जिन्दगीको आनन्द उठाउन पाइन्छ । जो मर्न चाहन्छन्, ती त काँतर हुन् । जिन्दगीमा जे व्यहोरिन्छ निर्धक्क सहन सक्नु पर्दो रहेछ । लुकाएर राख्दा जिन्दगीका कतिपय सम्झनाहरू मनको अँध्यारो कुना मै बिलाएरै जाँदा रहेछन् । तरपनि,...
वैतरणी वारिबाटै चिच्याउँदै छन् निर्मला, संगीता र नवराजहरू
चेतन पाण्डे
असोज ०७, २०७७
म हिजोआज निकै सपना देख्न थालेको छु । सपनाको अर्थ नबुझ्ने पनि भएको छु । सपनामा कि निर्मला पन्त देख्छु कि नवराज विक अब त सप्तरीकी ती १८ वर्षिया बालिका संगीता मण्डल पनि सपनामा आउन थालेकी छन् । जसले बलात्कृत...
खै कहिले खुल्ला खल्लो मनको निषेधाज्ञा
चेतन पाण्डे
भदौ ३१, २०७७
मेरो सहर आफ्नै पुरानो रफ्तार समात्न आतुर छ । केहीमहिनादेखि सोच्दै थिए, यो नैमेरो सहर हो कि होइन भनेर । लाग्थ्यो, म हुर्किएको सहरमा यस्तो मुर्दा शान्ति कहिल्यै छाएको थिएन ।एकाबिहानै भूकम्पले झट्का दिँदा त पक्कै यो मेरै सहर रहेछ...
पहेँलो वस्त्र अनि रातो लिपस्टिक
चेतन पाण्डे
भदौ २४, २०७७
हिजोआज म फेरि सपना देख्न थालेको छु । विरहका पहाडमा मायाका गीत गाउन थालेको छु । मिठा नमिठा सपना पनि देख्न थालेको छु । कथानक सपना । मिलनका अनि बिछोडका । ००० सपना देख्छु अनि फेरि मन बरालिन थालिहाल्छ ।...
घृणा जाग्दै छ, आफ्नै सपनासँग
चेतन पाण्डे
भदौ १७, २०७७
कति दुखका कथा मात्र । कति मृत्युका कुरा मात्र । केही रमाइला क्षण सम्झिन मन लाग्छ । तर, चारै तिर हेर्छु । निराशा मात्र छ । मौनता मात्र छ । चारै तिर मृत्युका त्रास बढ्दै छन् । अनि कसरी फुर्न...
म झुक्छु मात्र आफ्नै अहङ्कारसँग
चेतन पाण्डे
भदौ १०, २०७७
साँच्चै भनेको ! अहिलेका बाउआमाका पुस्ता भएका भए मेरो जन्म असम्भव झैँ थियो । ११ जना छोरा र छोरी जन्माइ सकेका मेरा बाबाममीलाई के सन्की चढ्यो कुन्नि ? मलाई जन्माए । त्यो पनि हुन सक्ला, बाबाममीको गल्तीको परिणाम हुँ, म...
अब त लमजुङे माइली पनि हिरोइन बनेकी छे, टिकटकको
चेतन पाण्डे
भदौ ०३, २०७७
आज सामाजिक सञ्जालका भित्तालाई पिताका तस्बिरले सजाउने दिन । पूर्वजले राखेका नाम कुशे औँसी अनि सजिलोसँग भन्नु पर्दा बाउको मुख हेर्ने दिन । सबैभन्दा पहिले त वर्षमा एकाध पटक सामाजिक सञ्जालका भित्तामा सजिने सबै पिताजीहरूलाई मेरो एक लाइक । बाँचेकालाई...
मर्नुभन्दा एक पलअघि हजारौँ सपना बाँच्ने रहर छ
चेतन पाण्डे
साउन २८, २०७७
आज एक पटक मर्न मन लागेको छ । मर्नुभन्दा अघिको एक पलमा हजारौँ सपना बाँच्न पनि मन लागेको छ । वास्तवमा भन्ने हो दोधारमा छु म । मर्न मन लागेको छ कि बाँच्न ? अनि त्यही पलमा इतिहासका अपत्यारिला गल्तीहरूलाई...
कुर्सी बचाउनु कि देश बनाउनु, साह्रै टेन्सन पो छ हौ !
चेतन पाण्डे
साउन २१, २०७७
लेख्न बसिएको छ, गाईजात्रा कै दिन । प्रकाशित गरियो भोलिपल्ट । के नै भो र ! मुलुक नै गाईजात्रे नै बनेको छ । यस्तो बेला अरू खुराक फुराउनु पनि पनि कसोरी ? आज मलाई हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको सोचसँग...
टुक्रे उस्तादको श्रद्धाञ्जली !
चेतन पाण्डे
साउन १४, २०७७
बाबा मलाई टुक्रे उस्ताद भन्थे । अहिले भन्न छाडेका छन् । उनले ठ्याक्क ८ वर्षअघि यो संसार छाडेसँगै । साउन १४ कै दिन थियो, बाबाको खरानी बाग्मतीमा खन्याएको । संसारमा सबैभन्दा माया गर्ने प्राणीले देह त्याग्दा अरूलाई जस्तो लाग्छ, मलाई...
गिद्दे प्रेसले छाडेका डोब
चेतन पाण्डे
साउन ०७, २०७७
यो लोकमा पहिलो श्वास फेर्दा मानिस चेतना विहीन हुन्छ । अनिश्चितताले भरिएको । भाग्य, भविष्य, गन्तव्य सबै अनिश्चित । न सुखको चाहना नत दुखको बोध । न कुनै घमन्डले थिचिएको नत कुनै अहङ्कारको बोझ । हाडमासुको संरचनाभित्र खोक्रो प्राणी ।...
बालुवाको डिलमा भुइँमान्छे
चेतन पाण्डे
असार ३१, २०७७
कोसी बग्दै छ । हिजो पनि बगेकै थियो, आज पनि बग्दै छ अनि भोलि पनि बग्ने नै छ । तर, बग्ने तरिकामा भने फरकपन देखाइ रहन्छ । समयसँगै । कहिले काल बनेर त कहिले साथी बनेर । बग्छ नै ।...
त्यो बेलाका लुरेहरू अहिले त राँगो पचाएका बाघ जस्ता !
चेतन पाण्डे
असार २४, २०७७
कसले चाहन्छ होला यस्तो देश । जहाँ छ भन्नका लागि केही छैन । हो हामीसँग गर्व गर्नका लागि सगरमाथा छ, लुम्बिनी छ अनि प्राकृतिक सम्पदा र कला संस्कृतिको चाङ छ । धन्य ईश्वरको उपहार थियो र छ भन्न पाइएको छ...
हिजोआज आफ्नै सहरमा हराउन थालेको छु
चेतन पाण्डे
असार १७, २०७७
किन हो किन आफ्नै जस्तो लाग्न छाडेको छ, हिजोआज यो सहर । केही महिनाअघि भन्दा केही शान्त छ । तर, कोलाहल घटेको पनि छैन त । झन् बढ्दो छ, अत्यास । हिजोसम्म मानिसको मनमा मृत्युको भय थियो । आज भोको...
कसरी भनूँ, म पनि निकै आत्तिएकै छु !
चेतन पाण्डे
असार १०, २०७७
माया पनि अचम्म कै हुँदो रहेछ । त्यसमाथि पनि सन्तानको । मेरा बाबाममीले पनि निकै माया गर्दा रहेछन्, थाहा थियो । तर, आफैँ बाउ बनेपछि आमाबाबुले कति माया गर्दा रहेछन् भन्ने झन् पत्तो पाइँदो रहेछ । उनीहरूले गरेका माया फ्ल्याकब्याक...
काँच झैँ झर्याम्म फुटे मन !
चेतन पाण्डे
असार ०३, २०७७
मानिसको चाहना असीमित हुन्छ । कुन सीमा नाघेपछि यो जीवको प्राप्तिको भोक मर्छ ? कल्पना गर्न कठिन छ । सहज हात लागेकालाई उपलब्धि मान्दैन । जे असम्भव छ, त्यसकै पछाडि दौडिरहन्छ । जमिनमा छरिएका हिरा टिप्दैन तर ताराको खोजीमा भड्किरहन्छ...
रेस्ट इन पिस !
चेतन पाण्डे
जेठ २८, २०७७
आज मन विचलित छ । आँखामा नवराज विक र उनका साथीहरू नाचिरहेका छन् । उनीहरूसँग कहिल्यै देख भेट भएन, चिनापर्चीको त के कुरा । तरपनि, तिनीहरू आफ्नै हुन्, जस्तो लाग्न थालेको छ । जो प्रेमलाई पुज्छ, मायालाई ईश्वर मान्छ, त्यसप्रति...
मूर्ति र मानिसलाई ईश्वर नमान्ने आस्तिक म
चेतन पाण्डे
जेठ २१, २०७७
मानिस कहिल्यै भगवान् बन्न सक्दैन । अनि मानिसको देवत्वकरण पाखण्ड मात्र हो । अनि लाग्छ, जिउँदा मानिसलाई ईश्वरको उचाइ दिएर पुज्नु भ्रम र अन्धविश्वासको पराकाष्ठा हो । पाखण्डको अन्तिम सिमाना । हुन त म नास्तिक होइन । मूर्ति पुज्ने आस्तिक...
‘मिरा बनेरै मर्न देऊ !’
चेतन पाण्डे
जेठ १४, २०७७
सम्झनाका जालो माकुराको भन्दा पनि जेलिएकोहुँदो रहेछ । अनि पो जीवनका यात्रामा बन्ने पाइतालाका डोबहरू सहजै मेटिँदैन रहेछन् । अनि बालुवा झैँ हुँदा रहेछन्, तितामिठा यादहरू । जति मुठ्ठीमा कस्न खोज्यो त्यति नै बगेर जाने । जीवनकाे हिँडाइमा ठोक्किन आउने...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय