बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बिम्ब
धोखा
चेतन पाण्डे
जेठ ०७, २०७७
सबैभन्दा पहिले त यसमा उल्लेखित घटना र पात्र काल्पनिक हुन् जस्ताे लाग्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसैको जीवन वा चरित्रसँग मिलेको खण्डमा भने वास्तविक घटना रहेछ भनेर बुझिदिए राम्रै हुन्छ । अब जाउँ एउटा घायल प्रेमीले पूर्व प्रेमिकालाई लेखेको...
जेलमा त्यो एक रात
चेतन पाण्डे
बैशाख ३१, २०७७
जीवनको दर्शन कञ्चन नदीमा मात्र होइन, दुर्गन्धित नालीमा पनि भेटिन्छ । सुगन्धैसुगन्धयुक्त गुलाफले मात्र होइन, दुर्गन्धित लासले पनि केही भनेकै हुन्छ । भावना पोखेकै हुन्छ । चाहिन्छ त बस्, बुझ्ने र सुन्ने चाहना । जिन्दगीमा चाहेरनचाहेर कमाएको अनुभव र पाठलाई...
म ! इमान नभएको बेइमान
चेतन पाण्डे
बैशाख २४, २०७७
मृत्यु घण्टी बजाएर आउँदैन । समयले मर्नबाट कसलाई नै छुट दिएको छ र ? अनि मृत्यु घण्टी बजाएर आओस्। त्यसैले समयले नै आफैँसँग च्यापेर हिँडिरहेको छ, मृत्युलाई पनि । जबसम्म यो लोक रहन्छ, तबसम्म समयको अस्तित्व पनि रहन्छ, साथमा कालको...
नील काँडाको बोटमा गुलाफ फुल्दैन
चेतन पाण्डे
बैशाख १७, २०७७
हिजोआज त जता हेर्यो, त्यतै बेइमान मात्र पाे देख्न थालेको छु। सपनामा पनि, विपनामा पनि। जसलाई अलि राम्रो देख्यो त्यो नै बेइमान भएर निस्कन्छन् । अनि लाग्छ, मैले जतिदेख्छु, सधैँ र सबै नै गलत देख्छु । पहिले लाग्थ्यो, नेता भनेका...
‘हिँड जाऊँ कतै छाडी यो सहर !’
चेतन पाण्डे
बैशाख १०, २०७७
केही लेख्न त मन लागेको छ । तर, के लेख्नु, कति लेख्नु । भो, अब अति भो । लेख्दिन कोरोनाका बारेमा ! तर, पनि मन बाउँडिएकै छ । मस्तिष्कमा पहिरो पनि गइरहेकै छ । हिजोआज मेरै अङ्गहरू मेरा वशमा छैनन्,...
मेरो चिता कै सामुन्ने तिम्रो पनि चिता नठडियोस् !
चेतन पाण्डे
बैशाख ०३, २०७७
अस्ति भर्खर पाइला टेकेको नयाँ वर्षको न कसैलाई शुभकामना दिइयो, न त कसैको शुभकामना स्वीकार गरियो । घमन्डले होइन, मन नरमाइलो भएकाले । मन खुसी भए पो दिइएको शुभकामनाको केही अर्थ रहन्छ । रुन्चे मनले दिइएको शुभकामना त रुन्चे नै...
हिजोआज सपनाले पनि तर्साउँछ
चेतन पाण्डे
चैत २६, २०७६
हिजोआज मन खिन्न छ । अङ्ग्रेजी नयाँ वर्षको अन्त्यतिर सुरु भएको मानव जातिविरुद्ध कोरोना भाइरसको युद्ध नेपाली नयाँ वर्षको सँघारमा आउँदा झन् भयावह बन्दै छ । जताततै त्रासदीपूर्ण हारेका अनुहार बाहेक केही देखिन्न । लाग्छ, हामी युद्ध बन्दी बनेका छौँ...
आत्मबल नै बाँच्ने आधार
चेतन पाण्डे
चैत १२, २०७६
सहरबस्ती आजकाल सुनसान छन् । मसानबाट फर्किएकाअनुहार जस्तो । अस्पताल बाहिर आफन्तको मृत्युमा एकोहोरो टोलाएको आँखा जस्तो । लामो समयपछि देखिँदै छ, कोलाहलमुक्त सहर अनि देश। तर, यो रिक्तताले मनमा सुखी दिएको छैन । स्वच्छ वातावरणमा श्वास फेर्नपाए पनि मनमा...
उनीहरू हाँस्दा, भुल्छु आफैँलाई
चेतन पाण्डे
चैत ०५, २०७६
समयले मानिसलाई कहाँ, किन र कसरी डोर्याउँछ । कसरी हिँडाउँछ, कसरी दौडाउँछ, कहाँ सुस्ताउने मौका दिन्छ । थाहै नहुने । न रोक्दा रोकिन्छ नत दौडाउँदा दौडिन्छ । आफ्नै गति, आफ्नै चाल, कहिल्यै कसैको वशमा नबस्ने । न भगवान् नतै मनुष्य...
होलीका रङ्ग अनि भाङ
चेतन पाण्डे
फागुन २८, २०७६
होलीका रङ्ग र जीवनका रङ्गमा त्यही तात्त्विक फरक हुँदैन । हरपल, हरक्षण परिवर्तन भइरहने, मुहारमा । कहिले रातो, कहिले पहेँलो त कहिले कालोले पोतिनु पर्ने । बस् फरक पर्छ त, लगाइदिनेको रङ्ग र नियतमा । जीवनमा यथार्थका मात्र होइनन्, कल्पनामा...
असफल प्रेमकी नायिका
चेतन पाण्डे
फागुन २१, २०७६
उमेर आउँदो रहेछ । माया छरिरहने, माया मै सोहोरिरहने । लाग्थ्यो, कुनै बेला आफूले मन पराएका केटीहरू चिटिक्क ठाँटिएर हिँड्दा मेरै लागि सजिएकी हुन् झैँ । फुलले पनि सुभाष छर्ने आखिर मौरीलाई लालायित बनाउनै त होला नि । यस्तै सोचिन्थ्यो...
छाडिएन बाँच्ने प्रयास र आश
चेतन पाण्डे
फागुन ०७, २०७६
म कहिल्यै चाहँदैन थिएँ, मृत्युका कुरा गर्न । साह्रै भय लाग्छ, मृत्युको नाम मात्रले । म चाहन्थे, कसैको मृत्यु नहोस् । अझै म चाहन्थे, मेरा आफन्त त कहिल्यै नमरुन् । समय अचम्म कै हुँदो रहेछ । हरेक भयलाई आफैँसँग डोर्याइ...
«
1
2
3
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय