मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बिमा समिति
कोरोना बिमा दाबी गर्नेको संख्या बढ्यो
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । बिमासमितिमा कोरोना बिमासम्बन्धी परेको दावी भुक्तानीमा गर्ने काम तीव्र गतिमा कम्पनीले गरिरहेको छ । यस बिमा समितिमा प्राप्त हिजो (मंगलबार) सम्मको केहीतथ्यांकका आधारमा २६ हजार ५९७ जनाको फाइल बिमासम्म पुगेका छन्, जसमध्ये १४ हजार १८४ जनाले बिमा रकम...
कोरोना बिमा दाबी-भुक्तानी समस्या समाधानका लागि छानबिन समिति गठन
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।कोरोना बिमा दाबी भुक्तानीमा देखिएको समस्या समाधानका लागि भन्दै बिमा समितिले छानबिन समिति गठन गरेको छ । बिमा समितिले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यसअघि बिमामापदण्डमा निजी ल्याबमा गरिएको परीक्षणले दाबीनपुग्ने व्यवस्था गरिएको थियो...
निजी ल्याबमा कोरोना पुष्टि भएकाले कोरोना बिमासम्बन्धी भुक्तानी नपाउने
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । अब सरकारी मान्यताप्राप्त ल्याबमा कोरोना पुष्टि भए मात्र कोरोनाबिमितले सेवा सुविधा पाउने भएका छन् । बिमा समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिनेमापदण्ड बनाएसँगै निजी ल्याबमा कोरोना पुष्टि भएकाहरुकोरोना बिमा भुक्तानीबाट वञ्चित हुने भएका हुन्...
के नेपालमा पनि हुँदै छ कोभिड बीमामा ठगी ?
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । विश्वभर कोभिड १९ को सङ्क्रमण र बेरोजगारीको दर एकसाथ बढ्दै छ । सङ्क्रमणको बढ्दो दरसँगै विश्वका विभिन्न मुलुकमा विभिन्न शीर्षकमा कोभिड १९ बीमा दाबीको दर पनि बढ्दो छ । युरोप, अमेरिका, अफ्रिकाका मुलुकले गलत प्रमाणसहित कोरोना बीमा दाबी...
बिमा कम्पनीका ५० प्रतिशत कर्मचारीलाई वर्क फ्रम होमको सुविधा दिने तयारी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । राष्ट्रिय बिमा समितिले बिमा कम्पनीहरुलाई५० प्रतिशत कर्मचारीकार्यालय बोलाइकाम गराउन र बाँकी ५० प्रतिशतलाई वर्क फ्रम होमका लागि निर्देशन दिने भएको छ । मन्त्रिपरिषद् बैठकले आधा कर्मचारी राखेर कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेसँगै बिमा समितिले पनि त्यहीअनुरुप कार्यालय सञ्चालनका...
बिमकलाई लिखित रुपमा पूर्वजानकारी दिन आग्रह
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडाैं ।बिमा समितिले बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले मोटर बिमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गर्दै पूर्वसूचना दिन आग्रह गरेको हो । समितिले निर्जीवन बिमा कम्पनीलाई आइतबार मोटर बिमाको दर निर्देशिकाकाबारे जानकारी दिँदै...
बिमासम्बन्धी विशेष व्यवस्था
रासस
चैत ११, २०७६
काठमाडौँ । बिमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९ ) का कारण नेपालमा पनि सम्भावित संक्रण रोक्न सरकारले लकडाउन गरेको अवस्थामा सो अवधिका लागि बिमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ । समितिले सूचनामार्फत निर्जीवन बिमा कम्पनीहरुले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय