मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रदेश-१
प्रदेश-१ ले कोभिडबाट मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति दिने
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं ।प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीको परिवारलाई क्षतिपूर्तिस्वरूप पच्चीस लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबारबसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको...
प्रदेश-१ का सांसदलाई अविश्वासको प्रस्ताव फिर्ता लिन सात दिनको म्याद
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्ना सांसदलाईअविश्वासको प्रस्ताव फिर्ता लिन सात दिनको समय दिएका छन् । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलोपटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई...
प्रदेश १ को प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध हुँदा मुख्यमनेत्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुन सकेन । निकै गृहकार्य गरी सुरु भएको बैठकमा सत्ता पक्षका सांसदले विरोध जनाएपछिबैठक कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक स्थगित भएको हो ।बैठकमा सभामुख प्रदीपकुमार...
प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
नेपाल फ्ल्यास
माघ २५, २०७७
विराटनगर । कार्यसूचीमा सहमति भएपछि प्रदेश १ प्रदेशसभाको बैठक सुरु भएको छ ।दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेकपाका दुई पक्षलगायत अन्य दलबीचसहमति र कार्यसूची तयारहुन नसक्दा केहीबेर ढिला गरी बैठक सुरु भएको हो । बैठकको कार्यसूचीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव...
कोरोनाका कारण प्रदेश-१ मा थप आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
विराटनगर । कोरोनाका कारणप्रदेश -१ मा थपआठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र विराटनगरमातीनको मृत्यु भएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका५ की ४० वर्षीया महिलाको बुधबारमृत्यु भएको छ । उनी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय