मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रणव मुखर्जी
भारतका पूर्वराष्ट्रपतिको निधनमा पूर्वमन्त्री थापाद्वारा शोक व्यक्त
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । पूर्वमन्त्री थापाले आज मंगलबार शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका हुन् । मुखर्जीको निधनले भारतले कुशल...
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज अन्तिम संस्कार
नेपाल फ्ल्यास
भदौ १६, २०७७
भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिँदै छ । मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको हो। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिने...
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दु;ख व्यक्त
नेपाल फ्ल्यास
भदौ १५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनमा दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको भन्दै ट्वीट गरेका छन् -उहाँको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ । सार्वजनिक जीवनको विभिन्न हैसियतमा...
भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अझै स्थिर
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको बताएको छ । एक हप्तादेखि अचेत अवस्थामा रहेका मुखर्जीको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको दिल्लीस्थित सो अस्पतालले शनिबारजानकारी दिएको हो । अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको...
फोक्सोमा संक्रमण देखिएपछि भारतका पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था थप नाजुक
एजेन्सी
भदौ ०३, २०७७
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप नाजुक बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुखर्जीको उपचार भइरहेको आर्मी अस्पतालले बयान जारी गरेर फोक्सोमा संक्रमण देखिएका कारण अवस्था थप बिग्रिएको जानकारी दिएको हो । भेन्टिलेटरमा रहेका उनको स्वास्थ्य अवस्थामा विशेषज्ञ डाक्टरले...
भारतीय पूर्वराष्ट्रपति कोमामा
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय