बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेता सिंह
देशलाई निकास दिन कांग्रेस अग्रसर रहेको नेता सिंहको दाबी
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा सिर्जित राजनितिक निकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् । मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानीगर्ने क्रममा नेता सिंहले सो बताएका हुन् । सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्मत चल्न...
सरकारमा जाने कांग्रेसको रहर होइन :नेता सिंह
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीले गरेका अलोकतान्त्रिक र असंवैधानिक काम संशोधन गरीचुनावमा जान कांग्रेसको नेतृत्व सरकार गठन गर्न लागिएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले सो बताएका हुन् । अहिले आफ्नो नेतृत्वमा...
प्रधानमन्त्रीले जनताले दिएको अधिकारको दुरुपयोग गरे : नेता सिंह
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरीजनताको विश्वासमाथि केपी ओली सरकारले लात हानेको आरोप लगाएका छन् । शुक्रबारकाठमाडौंको टोखामा भएको एक कार्यक्रममाशुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको पोखरीको उद्घाटन गर्ने क्रममा नेता सिंहले...
माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकार गठन प्रक्रिया अघि बढ्दैन : नेता सिंह
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।नेपाली राजनीति गतिहीन भइरहेका बेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलेविराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो बताएका हुन् । सिंहले माओवादीले...
सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको कांग्रेस नेता सिंहको भनाइ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीले नेपालकोभूमि मिचिएकोछैन भनीअपरिपक्व अभिव्यक्ति दिएको बताएका छन्। काठमाडौंमा भएको एक कार्यक्रमा सहभागी हुँदै उनलेशनिबार नेता सिंहले यस्तो बताएका हुन् ।आफ्नो राष्ट्रको भूभाग...
सरकार संविधानविपरीत हिँडेको काग्रेस नेता सिंहको आरोप
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय संविधान जारी भए पनि सरकार त्यसको भावना र मर्मविपरीत हिँडेको आरोप लगाएका छन् । गणेशमा सिंहको २३औँ स्मृति दिवसमा भएको एक कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।प्रदेश तथा स्थानीय सरकारलाई चाहिने कतिपय...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय