मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नाइजेरिया
महिला विश्वकप: नकआउट चरणमा अस्ट्रेलिया र नाइजेरिया
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । अस्ट्रेलियाले सोमबार वुमेन्स वर्ल्डकप २०२३ मा आफ्नो सहआयोजक न्युजिल्यान्डको जस्तो नियति भोग्नु परेन र प्रतियोगिताको नकआउट चरण पुगेको छ । यसक्रममा उसले क्यानाडामाथि ४० को प्रभावशाली जित निकाल्न सफल भएको छ । जितमा हेयलेय रासोले दुई गोल गरिन्...
नाइजेरियाको उत्कृष्ट पुनरागमन
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएको छ । आज बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३२ गोलले हरायो । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशोआलाले ११ गोल गरिन् । अस्ट्रेलियाका लागि इमिली...
नाइजेरियामा ५० बन्दुकधारी मारिए
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
द्वन्द्वग्रस्त मुलुक नाइजेरियामा थप ५० बन्दुकधारी मारिएका छन् ।देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काडुना राज्यमा सोमबार उनीहरू मारिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले संयुक्त कारबाही अभियान चलाइरहेका बेला उनीहरूको मृत्यु भएको जनाइएको छ । काडुना राज्यको...
नाइजेरियामा सर्पको टोकाइबाट वर्षेनी दुई हजार मानिसको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
अबुजा । नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यती बाहिर नआएको यस किसिमको स्वास्थ्य समस्याको बारेमा जागरुकता अपनाउन आवश्यक छ । हालै सम्पन्न एक अन्तरराष्ट्रिय...
नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण : २४० कैदीहरूलाई रिहा
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन । मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ।...
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु
एजेन्सी
जेठ १४, २०७८
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस डुबेर हराइका छन् । दुर्घटना उत्तर पश्चिम राज्य केब्बीस्थित समुद्रमा भएको सीएनएनले जनाएको छ । डुङ्गामा कम्तीमा १ सय ५० यात्रु सवार भएको अनुमान छ । प्रारम्भिक अनुसन्धानमा...
हैजाबाट कारण नाइजेरियामा ५० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २५, २०७७
अबुजा । हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारी अनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृत्यु भएको हो । रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका...
नाइजेरियाका अपहरित छात्रा रिहा
नेपाल फ्ल्यास
फागुन १८, २०७७
नाइजेरियाको एक विद्यालयबाट अपहरितछात्रा रिहा भएका छन् । नाइजेरियनप्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गरी जंगलमा लगेको थियो । अपहरणमा परेका छात्राहरूलाई रिहा गरिएको घोषणा गर्न पाउँदा मलाई निकै खुसी भइरहेको छ,जाम्फारा राज्यका...
सिपाहीद्वारा आफ्नै चार सहकर्मीको हत्या
रासस
फागुन १५, २०७६
नाइजेरियामा नाइजेरियाली सेनाका एक सिपाहीले बुधबार आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरू दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय