मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#द्वन्द्वपीडित
प्रधानमन्त्री दाहालविरुद्धको रिटमा अग्राधिकारसहित कारण देखाउ आदेश जारी
नेपाल फ्ल्यास
फागुन २६, २०७९
काठमाडौं । द्वन्द्वकालको हिंसाबारेप्रधानमन्त्रीसमेत रहेकानेकपा माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले दिएको गम्भीर अभिव्यक्तिलाई लिएर उनीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको हो ।अब प्रधानमन्त्रीसमेत रहेका...
प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ हुँदै, माओवादीका कानुन व्यावसायीको आपत्ति
नेपाल फ्ल्यास
फागुन २६, २०७९
माओवादी निकटका कानुन व्यवसायीहरूको आपत्तिबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटको सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ सुरु भएको हो । गोलाप्रथाबाट खतिवडाको इजलासमा परेपछि रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठलगायतका कानुन व्यवसायीहरूले न्यायाधीश खतिवडालाई भेटेर...
प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा
नेपाल फ्ल्यास
फागुन २५, २०७९
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । द्वन्द्वकालीन हत्यामध्ये आंशिक जिम्मेवारी दिने भनेर दिएको अभिव्यक्तिविरुद्धप्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध रिट परेको थियो ।गोलाप्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले...
सबै द्वन्द्वपीडितका समस्या उस्तैउस्तै : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि विशेष कार्यदल बनाउने बताएका छन् । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका द्वन्द्वपीडितसँगको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत् द्वन्द्वका घाउलाई...
द्वन्द्वपीडितलाई न्याय दिने बागडोर आरोपितसँगै कुम जोडेर बस्नेहरूको हातमा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ । १४ वर्षमा सम्झौताले परिकल्पना गरेको एउटा पाटो भने अझै अलपत्र छ । संक्रमणकालीन न्यायको प्रक्रिया अलपत्र हुँदा १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका ६३ हजारभन्दा बढी पीडितहरुले अझै न्याय पाउन सकेका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय