मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दशैँ
गाउँघरमा हराउँदै दसैँ रौनक
नेपाल फ्ल्यास
असोज २७, २०७८
लिङ्गे र रोटे पिङ गाउँमा हालिन्थ्यो । रातो र कमेरो माटो खोजीका लागि सबैरै लस्कर हुन्थे गाउँका मानिसहरू । डोकोमा खाजा चाब्रे र भटमासका कोसाहरू हुन्थे । दिनभरी लगाएर ल्याएको माटोले पोतिन्थे घरहरू । सयपत्री र मखमलीहरू फक्रिँदै गरेका कोपिलासँग...
बाढीपीडितको दसैँ आठ वर्षदेखि त्रिपालमै
नेपाल फ्ल्यास
असोज २७, २०७८
सबैतिर दसैँको उल्लास छाउँदैछ। गाउँघर बाहिर रहेका दसैँ मनाउन धमाधम फर्कंदैछन्। आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैँको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ। यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा...
विपन्न ३८ परिवारलाई दसैँ खर्च
नेपाल फ्ल्यास
असोज २७, २०७८
अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासुसहित चामल, दाल, तेल, नुन लगायतका सामग्री...
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
नेपाल फ्ल्यास
असोज २३, २०७८
नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं...
दसैंको पहिलो दिन आज घटस्थापना
नेपाल फ्ल्यास
असोज २१, २०७८
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन दसैं आज बिहीबारदेखि सुरु भएको छ । घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर...
कोरोनाका कारण काठमाडौं उपत्यका भित्रिने र छाड्नेको संख्या ह्वात्तै घट्यो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं ।विगतका वर्षमा दशैँमा उपत्यका छाड्ने र भित्रिने यात्रुको संख्या बिशौं लाख हुन्थ्यो । कोभिड१९ महामारीको त्रासका कारण यसपालीको दशैंमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद...
दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
कोभिड१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक...
आज कोजाग्रत पूर्णिमा, बडादशैँ आजदेखि समापन हुँदै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको...
आज पनि दशैँकाे टीका लगाउने क्रम जारी
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । आज आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन...
नाका नखुलेपछि दशैँ महँगो
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो । विगतका वर्षहरूमा प्रत्येक वर्षको दशैँमा चीनबाट...
आज पनि विजयादशमीको टीका निरन्तर
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमीको टीका मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइएको छ । दशैंको टीकाको दोस्रो दिन आज(मंगलबार)पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा...
परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् ।दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह...
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरे...
पर्वहरूले मुलुकमा आइपर्ने विपत्ति सामना गर्ने सामर्थ्य प्रदान गरोस् : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आआफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन् । विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले यी पर्वले मुलुकमा...
विधिपूर्वक गरियो सिद्धिदात्रीको पूजाराधना
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
नवरात्रको नवौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक...
परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको...
काठमाडौंबाट पछिल्लो ६ दिनमा १ लाख ४३ हजार यात्रु बाहिरिए
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । गत वर्षकाेदशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट करिब १२ लाख यात्रु बाहिरिएका थिए भने गत वर्षकाे तुलनामा यस वर्ष न्यून यात्रु मात्र बाहिरिएका छन् । त्यस्तै २०७५ काे दशैँमा साढे १० लाख यात्रु बाहिरिएका थिए । घटस्थापनादेखि बिहीबारसम्म६ दिनमा...
आज नवरात्रकाे सातौं दिन : कालरात्रिकाे पूजा आराधना गरी मनाईंदै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
आज नवरात्रको सातौं दिन कालरात्रिको पूजा गरिँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कालरात्रिको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको सातौं दिनको पूजा विधि पनि घटस्थापनाको...
मानव अधिकार आयोग दशैँमा खुल्ला रहने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा पनि खुल्ने भएका छन् । दशैँ विदामा पनि मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस...
दशैँमा न घर लिपपोत, न गाउँमा चहलपहल
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
टीकापुर । विगतका दशैँमा टीकापुर नगरपालिका४ बाघमाराकी खेमा शर्माको घर घटस्थापना अघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उनलाई दशैँ मनाउन मन लागिरहेको छैन । समय सबैभन्दा बलवान छ, हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ, शर्माले...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय