असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डा. गोविन्द केसी
सरकार र गोविन्द केसीबीच सहमति, अनसन स्थगित
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी अनशनको कार्यक्रम तत्कालका लागि स्थगित गर्न सहमत भएका हुन्...
प्रधानमन्त्रीलाई डा. केसीको जवाफ : उपचार खर्च आफैँ व्यहोर्छु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने भन्दै सरकारलाई नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च सरकारले...
कोरोना संक्रमित डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री अोलीले सामाजिक सञ्जल ट्विटरमार्फत डा. केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत उल्लेख गरेका छन्...
काँग्रेसद्वारा डा केसीसँगको सहमति कार्यान्वयन गर्न माग
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं ।नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते...
जुस पिएर डा. केसीले अनशन तोडे
नेपाल फ्ल्यास
असोज २५, २०७७
गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् । डा. केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ...
अनसनरत डा केसी र सरकारबीच ८बुँदे सहमति, अनसन आइतबार तोडिने
नेपाल फ्ल्यास
असोज २५, २०७७
२७ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । यो सँगै डा केसीले आइतबार बिहान बजे अनसन तोड्ने भएका छन् । दूईपक्षबीच ८बुँदे सहमति भएको छ । वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिवार मध्यरातमा सहमतिमा हस्ताक्षर...
देशभरका आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सकहरुको निर्णय
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । नेपाल चिकित्सक संघले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले एक विज्ञप्ति जारी गर्दै भोलि (आइतबार) देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य...
गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागि वार्ता टोलीका...
'सरकार गोविन्द केसीको ज्यान जाओस् भन्ने चाहन्छ'
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न मागसहित डा. केसी २६ दिनदेखि अनशनमा छन् । सरकारले गठन गरेको वार्ता समिति र डा. केसीको वार्ता टोलीबीच हिजो (शुक्रबार)...
चार बजेसम्म पनि वार्ता नभए आन्दोलन चर्काउने एलाइन्सको चेतावनी
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । डा. गोविन्द केसी सोलिडारिटी एलाइन्सले आज (शुक्रबार) बेलुका ४ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्द केसीका वार्ता टोलीलाई वार्तामा नबोलाए आन्दोलन चर्काउने चेतावनी दिएको छ । डा. केसीका माग र उनको बिग्रदो स्वास्थ्यप्रति प्रधानमन्त्री ओलीले गम्भीरता नदेखाएको भन्दै...
डा. केसी–सरकारबीच वार्ता आज पनि, सहमति जुटे आजै अनशन तोड्ने
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं ।अनसन बसेको २५औं दिनमा सरकारलेडा. केसीसंग वार्ता सुरु गरेको छ ।चिकित्सा क्षेत्र सुधारको माग राख्दै १९औँ पटक अनशन डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज फेरि वार्ता हुने भएको हो । हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता...
डा. गोविन्द केसी र सरकारी टोलीबीचको वार्ता के भयो ?
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । सरकारबाट गठित वार्ता समिति र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज भएको वार्ता निष्कर्षविहीन सकिएको छ चिकित्सा शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न माग राखेर २५ दिनदेखि अनशनमा रहेका डा. केसीका माग सम्बोधन गर्न भन्दै आज (बिहीबार) शिक्षा...
'डा. केसीबारे बोले नारायणकाजी : ‘अहिले अनशनको समय होइन'
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी निःस्वार्थ सत्याग्रहमा बसेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो कुरा बताएका हुन् । गोविन्द केसीको अनसनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल...
डा. केसीको जीवनरक्षामा ध्यान दिऔं : नेकपा प्रवक्ता
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने बताएका छन् । साथै उनले डा. केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको उल्लेख गरेका छन्...
सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । अनशनरत डा. गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका प्रतिनिधि (सदस्य) सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ । दुवै पक्षका टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा. लोचन कार्कीले बताए । कार्कीका...
डा. गोविन्द केसीसँग आज वार्ता हुँदै
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच आज दिउँसो वार्ता हुने भएको छ । डा. केसी अनशन बसको २४ दिनसम्म मौन बसेरेको सरकारले बुधबार वार्ता टोली गठन गरेको थियो । तीन सदस्यीय सरकारी बर्ता टोली गठन भएपछि डा....
डा. केसीको तर्फबाट पनि वार्ता टोली गठन
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । सरकारसँग वार्ता गर्नको लागि डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली गठन गरिएको छ । यसअघि डा. केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा वार्ता टोली बनाएको थियो । सरकारको टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्वारा आन्दोलन घोषणा
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । डा. केसीका माग पूरा गराउन पटकपटक आन्दोलनमा उत्रिएका उनीहरुलेवार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएको भन्दैसंघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।...
गोविन्द केसीको मागप्रति सरकारले उदासीनता देखायो : कांग्रेस
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।स्वास्थ्य क्षेत्र सुधारकलागि डा. गोविन्द केसीको अनसनप्रति सरकारले उदासीनता देखाएको भन्दै आपत्ति जनाएको छ ।१९ औँ अनशनमा बसेको २४ दिनसक्दा पनि सरकार उदासीन बनेको भन्दैप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गरेको छ । डा. केसीको जटिल...
गोविन्द केसीलाई भेट्न सरकारी टोली जब अस्पताल पुग्यो
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ । सरकारका तर्फबाट अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोलीले यस्तो आग्रह गरेको हो । सचिव मैनालीको नेतृत्वमा तीन जनाको टोली त्रिवि...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय