मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जेल चलान
सांसद चौधरी जेल चलान, उन्मुक्ति पार्टी रुष्ट!
नेपाल फ्ल्यास
माघ २०, २०७९
काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचित सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट सांसद निर्वाचित उनी एक दश भन्दा पुरानो मुद्दामा आज जेल चलान भएका हुन् । मान्छे कुटेर ट्र्याक्टरमा आगो लगाएको आरोपमा...
पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
रौतहट ।कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलमपुर्पक्षका लागि कारागार चलान भएका छन् । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका उनी आइतबार पुर्पक्षका लागि जेल चलान भएका हुन् । उनलाईजिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने...
श्रीमती हत्याका अभियुक्त जेल चलान
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
झापा । श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान...
युवतीमाथि एसिड प्रहार गर्ने आलम र मुन्ना जेल चलान
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।ओखलढुंगाकी २२ वर्षीयायुवतीमाथिएसिड प्रहार गर्नेमोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मद पुर्पक्षका लागि जेल चलान भएका छन् । सीतापाइलामा दही किन्नका लागि निस्केकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने आलम र मुन्नबिहीबार पर्पक्षका लागि जेल चलान भएका...
किशोरी बलात्कार गरेको अभियोगमा वडाध्यक्ष जेल चलान
नेपाल फ्ल्यास
साउन २४, २०७७
कालिकोट । बलात्कार अभियोग लागेका एक वडाध्यक्ष जेल चलान भएका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका६ का वडाध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् । शुक्रबार जिल्ला अदालत कालीकोटले ५१ वर्षीय शाहीलाई कारागार चलान गर्ने आदेश दिएको जिल्ला अदालतका...
अस्ट्रेलियामा ठगी गर्ने नेपाली विद्यार्थी जेल चलान
नेपाल फ्ल्यास
असार २६, २०७७
अस्ट्रेलियामा ठगीको आरोप लागेका एक नेपाली विद्यार्थी जेल चलान भएका छन् । बिहीबार न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित अदालतले ठगी मुद्दाका आरोपित उनलाई १८ महिनाको जेल सजाय सुनाएको हो । ती विद्यार्थी २० वर्षका रहेको र उनी सन् २०१८ मा आईटी विषय...
अनिताका ५ जना हत्या आरोपीलाई थुनामा राख्न आदेश
नेपाल फ्ल्यास
फागुन १९, २०७६
जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उक्त अदालतले भुजेलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा१४ बस्ने २१ वर्षीय हम्चर...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय