मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जुत्ता प्रहार
प्रधानमन्त्री ओलीको सांकेतिक तस्वीरमाथि जुत्ता प्रहार
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको सांकेतिक तस्वीरमाथि जुत्ता प्रहार गरेकोछ। संसद् विघटनविरुद्ध भन्दै उनीहरुलेनारायणहिटीदरबारअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको संकेतिक तस्वीर बनाएर जुत्ता प्रहार गरेका हुन् । प्रधानमन्त्रीको सांकेतिकतस्वीरलाई जुत्ता प्रहार गर्ने कार्यक्रमलाई संबोधन गर्दैविद्यार्थी...
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाबारे नेकपा जुम्ला बोल्यो
नेपाल फ्ल्यास
फागुन १८, २०७६
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा आफ्नो पार्टीको कार्यकर्ता नभएको नेकपा जुम्लाले पुष्टि गरेको छ । नेकपा जुम्लाले आइतबार एक विज्ञिप्ति जारी गर्दै तिरुवासँग नेकपाको कुनै पारिवारिक साइनो नभएको प्रस्ट पारेको हो । नेकपा जुम्ला...
'माओवादी शहीद'का छोरालाई चित्त बुझेन प्रचण्डको वर्ग सङ्घर्षको मुद्दा !
नेपाल फ्ल्यास
फागुन १८, २०७६
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता हान्ने रतन तिरुवा जुम्लाका हुन् भन्ने खुलेको छ । २४ वर्षीय रतन जुम्लाको सिँजाका हुन् । उनी हाल डल्लुमा बस्छन् । यतिमात्र होइन उनी माओवादीले नै भन्ने गरेको शहीद...
प्रचण्डलाई यसअघि पनि भएको थियो दुर्व्यवहार!
नेपाल फ्ल्यास
फागुन १८, २०७६
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार एक सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गरियो । यद्यपि जुत्ताले प्रचण्डलाई लागेन । जुम्लाका २२ वर्षीय रतन तिरुवाले प्रचण्डलाई ताकेर जुत्ता हानेका थिए ।सत्तासीन नेकपाभित्रको राजनीतिक विवाद उत्कर्षमा पुगेको बेला प्रचण्डमाथि जुत्ता...
प्रचण्डमाथि जुत्ता प्रहार
नेपाल फ्ल्यास
फागुन १८, २०७६
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारीको स्मृति फाउन्डेसन नेपालकोकार्यक्रमपछि दाहालमाथि जुत्ता प्रहार भएको हो । नेकपामा कार्यकारी अध्यक्ष दाहाललाई ताकेर जुत्ता प्रहार गरिए पनि उनलाई लागेको भने थिएन । कार्यक्रम राष्ट्रियसभामा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय