मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चितुवा
गर्धन समातेर चितुवा नियन्त्रण
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
बागलुङको बडिगाड गाउँपालिका- ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा बिहीबार बिहान साढे ३ बजे पसेको चितुवा दिउँसो २ बजेसम्म भागेन। चितुवाले खोरका १०० कुखरामध्ये केहीलाई खायो, अन्य सबै मार्यो। दिउँसो अबेरसम्म चितुवा खोरबाट ननिस्केपछि स्थानीयले प्रहरी, वन कर्मचारीलाई खबर गरे...
आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन् । २५ असोजमा बन्दीपुर गाउँपालिका५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी मृत्यु भयो । साँझपख पसलबाट मासु लिएर घर फर्कंदै गरेकी उनलाई बाटैमा चितुवाले झम्टिएर...
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत
नेपाल फ्ल्यास
असोज २८, २०७८
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया...
चितुवाको आक्रमणबाट बालिकाको मृृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७८
चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौवर्षीया बालिका स्वीकृतिथापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए । छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले...
खोरभित्र बाँधिएका २३ बाख्रा चितुवाले मार्यो
नेपाल फ्ल्यास
असोज ११, २०७८
गुलरिया नगरपालिका५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए । नजिकैको सामुदायिक वनबाट आएको चितुवा...
सडकमा भेटियो चितुवाको छाला !
नेपाल फ्ल्यास
चैत २६, २०७७
ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला सडकमाफेला परेको छ । ललितपुर महानगरपालिका१३ मा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ । प्रहरका अनुसारजेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा फेला परेकाे हाे । चितुवा शिकार गर्ने समूहले छाला झोलामा...
किशोरीलाई खाइरहेको अवस्थामा चितुवालाई स्थानीयले मारे
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
डडेलधुरा ।डडेल्धुरामा किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारेका छन् । बैतडीको शिवनाथ गाउँपालिका४ बगारकी अन्दाजी १८ वर्षीया माया महतको ज्यान लिएको चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउदले बताए । चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले सोमबार...
कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ २७, २०७७
वालिङ । म्याग्दीको बेनी नगरपालिका४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुई लगाएर...
‘हेर्दाहेर्दै छोरालाई चितुवाले लग्यो’
नेपाल फ्ल्यास
साउन २२, २०७७
तनहुँ ।बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका२ मसारका कृष्णमाया राना छोरासँग घरको पिढीमा बसिरहेका थिए। डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो । कृष्णमाया आत्तिइन्, चिच्याइन् तरकेही...
तनहुँमा फेरि चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २२, २०७७
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा...
तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते
नेपाल फ्ल्यास
साउन १८, २०७७
दमौली ।तनहुँको आँबुखैरेनी गाउँपालिका१ समस्तीपुरमा शनिबार राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका...
दुई चितुवा मृतावस्थामा भेटियो
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
गोरखा ।गोरखाको पालुङटार नगरपालिका९ घडेरीखोलास्थित मानव बस्तीभित्र आज एउटा चितुवा मृतावस्थामा भेटिएको छ । शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए। चितुवा मृत फेला परेको ठाउँमा...
तनहुँमा चितुवा मारियो
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
तनहुँको भानु नगरपालिका४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो । स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा...
तनहुँमा फेरि २१ महिनाकी बालिकामाथि चितुवाको आक्रमण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
दमौली । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय