बैशाख १४, २०८१, शुक्रबार
               

सडकमा भेटियो चितुवाको छाला !

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला सडकमा फेला परेको छ । ललितपुर महानगरपालिका–१३ मा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ । प्रहरका अनुसार जेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा फेला परेकाे हाे ।

चितुवा शिकार गर्ने समूहले छाला झोलामा छाडेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले सो सामान बरामद गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि