मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चितवन राष्ट्रिय निकुञ्ज
गएको आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २२ गैँडा मरे
नेपाल फ्ल्यास
साउन ०२, २०८०
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी सिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको माघ ६ गते नवलपरासीको...
तस्कर छुट्न थालेपछि संरक्षणमा चुनौती
नेपाल फ्ल्यास
साउन ०४, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको जनाएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ परेकाहरू अदालतबाट सामान्य धरौटीमा छुट्न थालेपछि संरक्षणमा चुनौती थपिएको समितिले...
निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामाकरण
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्वारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । ११ दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार शेषचन्द्र गज राखिएको हो । चितवन...
खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ । ठोरीमाडी सडकखण्डअन्तर्गत पर्ने सो खोलाले ट्याक्टर बगाउँदामृत्यु हुने कञ्चनपुरका सन्तोष सुनारका करिब एक महिनाका छोरा हुन् । सन्तोष र उनकी पत्नी शिशुसहित कञ्चनपुरबाटपर्साको ठोरी गाउँपालिका१ सरस्वतीनगरस्थित...
बढ्दै लोपोन्मुख दुर्लभ चरा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ । ताल तलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको सङ्ख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए । नदी ताल तलैयामा माछा मार्न प्रतिबन्ध...
चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा मृत अवस्थामा भेटियो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
चितवन।चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिने एकसिंगे गैंडा मृत भेटिएको छ। प्रमुख संरक्षण अधिकृतका अनुसारनिकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गोली लागेको अवस्थामा गैँडा मृत भेटिएको हो । उनका अनुसार मृतगैंडा घोलमा डुबेको छ । सो गैँडानिकुञ्जको गस्ती टोलीले भदौ...
माछा मार्न अनुमति पत्रसँगै पोशाक प्रदान
नेपाल फ्ल्यास
साउन १९, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जले नदी वरपर आश्रित समुदायलाई माछा मार्ने अनुमति पत्रसँगै पोशाक वितरण गरेको छ । निकुञ्जले २८३ जना बोटे, दराई, कुमाल र थारु समुदायका माछा मार्नेलाई अनुमति पत्र र पोशाक वितरण गरेको हो । निकुञ्जका प्रमुख संरक्षण...
नेपालमा एक वर्षमा २६ गैँडा मरे
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा २६ गैँडाको मृत्यु भएको छ । प्राकृतिक कारणबाट एक वर्षमा२६ वटै गैंडा मरेका राष्ट्रिय चितवन निकुञ्जले जनाएको छ । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैँडा वन क्षेत्रमा मरेका निकुञ्जले...
चितवन राष्ट्रिय निकुञ्जकाे सुरक्षामा कडाइ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं ।लकडाउनको मौका छोपी चितवन राष्ट्रिय निकुञ्जमा निषेधित गतिविधि बढ्न थालेपछि निकुञ्जको सुरक्षा व्यवस्था कडा बनाइएको छ । केही मानिसहरु भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएकाले चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा कडा बनाउनुपरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत...
निकुञ्जमा गैँडा गणना चैत १० गतेदेखि
रासस
चैत ०३, २०७६
भरतपुर । यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी सुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय