मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#केपी ओली
सबै प्रकरणको छानबिन गर्न सरकारलाई केपी ओलीको चुनौती
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल...
सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको एमालेको आरोप
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका...
वकिलले दादागिरी देखाए : ओली
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा प्रवेश गरेसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा एमालेले आयोजना गरेको सहिद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०३६ सालको छिन्ताङ हत्या काण्डको आरोप...
चितवनमा एमाले महाधिवेशन गर्दा किन छटपटी ? : ओली
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आफ्नो पार्टीको महाधिवेशन गर्दा विपक्षीलाई किन छटपटीभएको ? भनेर प्रश्न गरेका छन् । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न चितवन आएका ओलीले प्रचण्डलाई लक्षित गरीउक्त प्रश्न गरेका हुन् । एमालेको...
बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : केपी ओली
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् । सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया...
भारतीय मिडियाले गरे ओलीको खण्डन
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सार्वजनिक गरेको पार्टीको परराष्ट्र नीतिमा भारत र अमेरिकाको आलोचना र चीनको तारिफ गरेपछि भारतीय मिडियाले खण्डन गरेकाे छ । नेपालका नेताहरूले आफ्नो जनाधार खस्कँदै गएपछि भारतको विरोध गर्दै राष्ट्रवादीको छवि बनाउने गरेको आरोप...
सभामुखको भूमिकाले एमसीसी अघि बढेन : ओली
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा शिष्टाचार भेट गर्दै ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट...
सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय
नेपाल फ्ल्यास
भदौ १०, २०७८
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने भएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाहीलाई अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो ।...
नेपाल समूहले दलको मान्यता पाएकै दिन ओलीकाे नाच : सामाजिक सञ्जालमा चर्चित
नेपाल फ्ल्यास
भदौ १०, २०७८
नेकपाबाट फुटेर बनेकाे नेकपा एकिकृत समाजवादीले वैधता बुधबार पायो । त्यही दिनएमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाचेकाे भिडियो चर्चित भएको छ । तर, माधवकुमार नेपालकाे पार्टीले निर्वाचन आयोगबाट पाएकाे पार्टीकाे आधिकारिक मान्यता र केपी ओलीकाे त्यो नाचमा भने कुनै...
एमाले अध्यक्ष केपी ओलीले संसदमा सम्बोधन गर्दै
नेपाल फ्ल्यास
साउन २६, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रतिनिधिसभा पुनर्स्थापना अध्यक्ष ओलीले आज पहिलो पटक संसदमा बोल्ने कार्यक्रम तय भएको छ । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए...
सरकारले दमन सुरु गरिसक्यो : ओली
नेपाल फ्ल्यास
साउन १७, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमन गर्न सुरु गरिसकेको बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू सरकारबाट हटेसँगै दमन सुरु भएको बताएका हुन् । यो देशमा विकास र सुशासनका लागि कम्युनिस्ट नै...
माफी दिन्छु, आउनुहोस्, एकजुट भएर काम गरौं : ओली
नेपाल फ्ल्यास
साउन ०७, २०७८
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ साउनमा फ्लोरक्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने २२ जनालाई आममाफी दिने घोषणा गरेका छन्। नेकपा संस्थापक नेता पुस्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सबैलाई...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय