कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#काबुल
अफगानिस्तानमा रहेको जापानको दूतावास कतार सार्ने तयारी
एजेन्सी
भदौ १६, २०७८
जापान सरकारले अफगानिस्तान (काबुल) मा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने जनाएको छ । जापानका अधिकारीहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असहज भएको भन्दै कतारबाट त्यहाँको काम गर्ने तयारी गरेका हुन् । तालिबान विद्रोहीहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि राजनीतिक अन्यौलता...
काबुल विमानस्थलनजिक आज पनि विस्फोट
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अफगानिस्तानको काबुल विमानस्थल नजिकै विस्फोट भएको छ । विमानस्थल नजिकै एक घरलाई लक्षित गर्दै रकेट आक्रमण हुँदा विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएकाे छ । बिबिसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै रकेट आक्रमणपछि विस्फोट भएको भिडियोसमेत पोष्ट गरेका छन् । तालिबानले...
काबुलबाट ४२ जना नेपालीको अझै भएन उद्धार
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । अफगानिस्तानबाट ११ जना नेपाली शुक्रबार काठमाडौं आउँदै छन् । तर, काबुलमै फसेका ४२ जना नेपालीको भने अझैसम्म पनि उद्धार हुन सकेको छैन । उनीहरूलाई बिहीबार नै काबुलबाट उद्धार गरिएको थियो । उनीहरू आज भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउन...
काबुल विमानस्थलबाहिर दुई आत्मघाती विस्फोट, कम्तीमा १३ जनाको मृत्यु
एजेन्सी
भदौ १०, २०७८
अफगानिस्तानको काबुलविमानस्थल(एयरपोर्ट) बाहिर दोस्रो विस्फोट भएकोरसियाको विदेश मन्त्रालयले जनाएको छ । दुई आत्मघाती हमलामा कम्तीमा १३ जना मारिएको र १५ जना घाइते भएको उसले बताएको छ । अमेरिकी अधिकारीहरूले विस्फोटमा अमेरिकी कर्मचारीहरूसमेत घाइते भएको बताएका छन् । विस्फोट विमानस्थल बाहिर...
काबुल विमानस्थलबाहिर बम विस्फोट
नेपाल फ्ल्यास
भदौ १०, २०७८
अफगानिस्तानको राजधानीकाबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको बिबिसीले जनाएको छ । विस्फोटबाट केही मानिसहरु घाइते भएका छन् । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएको क्षतिबारे विस्तृत जानकारी आइनसकेको बताए । ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमाकोही पनि बेलायतीसैनिक परेको खबर आफूहरूले...
नौ दिनमा ७१ हजारले छोडे काबुल
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
विभिन्न देशका सेना र उनीहरूसँग काम गरेका अफगानीसमेत गरी ९ दिनकाे अवधिमा७१ हजार व्यक्तिले काबुल छोडेका छन् । समाचरामा जनाइए अनुसार काबुल छोड्नेमासबैभन्दा बढी अमेरिकी नागरिक छन् । अमेरिकी नेतृत्वको सेनाले ३१ अगस्टभित्र काबुल छोड्नुपर्ने बाध्यता छ । निर्धारित समयमा...
काबुल विमानस्थल अस्तव्यस्त, देश छोड्नेको भीड
एजेन्सी
भदौ ०८, २०७८
काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो...
कस्तो छ काबुल ? अमेरिकी दूतावास भन्छ- भयावह छ
एजेन्सी
साउन ३१, २०७८
अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावासले काबुलको स्थिति बिग्रिँदै गएको बताएको छ । दूतावासले आइतबार त्यहाँको एयरपोर्टमा आगो लगाइएको जनाएको छ । दूतावसले अवस्था भयावह बनेको भन्दै आफ्ना नागरिकहरुलाई आश्रय दिन आग्रह गरिरहेको छ । यता, फ्रान्सले अफगानिस्तानको दूतावास काबुल विमानस्थल...
तालिवानबाट को बन्दैछ अफगानिस्तानको राष्ट्रपति ?
एजेन्सी
साउन ३१, २०७८
अफगानिस्तानकोविद्रोही समूह तालिवानलेदेशको केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगैराष्ट्रपति असरफ घानीले देश छाेडेकोअन्तर्राष्ट्रियसञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला घानीले देश छोडेका हुन् ।तालिवान काबुल पुगेसँगै राष्ट्रपति घानी देश छाडेर ताजिकस्तान पुगेको...
अफगानिस्तानका राष्ट्रपतिले बोलाए आपतकालीन बैठक
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काबुल । अफगानिस्तानकाराष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राजधानी काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्षा...
अफगानिस्तानको राजधानी काबुलमा समारोहमा अन्धाधुन्ध गोली
नेपाल फ्ल्यास
फागुन २३, २०७६
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आयोजित एक समारोहमा अन्धाधुन्ध गोली चलेको छ । सभामा अन्धधुन्ध गोली चलाउँदा २७ जनाको मृत्यु भएको छ । काबुलमा अल्पसंख्यक समुदायका नेताको हत्याकको स्मृति सभामा आक्रमण भएको अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । प्रवक्ताले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय