असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एनआरएनए
एनआरएनएको अध्यक्षमा थापा र केसीको उम्मेदवारी, कसले मार्ला बाजी ?
नेपाल फ्ल्यास
फागुन २७, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको उम्मेदवारीपरेको छ। अध्यक्षमा अमेरिकाबाट रविना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन् । थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् । संघको निर्वाचन समितिका अनुसार शुक्रबार...
एनआरएनएको अध्यक्षमा कुल आर्चायद्वारा उम्मेदवारी घोषणा
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं ।कुल आचार्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उनले पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरे । एनआरएनएको महाधिवेशन यही असोज २८३० सम्म काठमाडौँमा हुँदैछ । आचार्यले यसअघि पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए...
एनआरएनए विश्व सम्मेलन : राष्ट्रवादी मत निर्णायक अवस्थामा
नेपाल फ्ल्यास
असोज ०६, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन नजिकिँदै गर्दा चुनावी समीकरण र जोडघटाउ सुरु भएको छ । प्रतिनिधि छनोट विवादले तरङ्गित एनआरएनए सम्मेलनमा अध्यक्षका प्रत्याशीहरू नतिजा आफ्नो पक्षमा पार्न कसरतरत छन् । अध्यक्षमा डा. बद्री केसी, अघिल्लो पटकका प्रत्याशी कूल...
एनआरएनए निर्वाचन २० अक्टोबरमा
नेपाल फ्ल्यास
असोज ०१, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन २० अक्टोबरमा हुने भएको छ । संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो । एनआरएनएको निर्वाचन समितिले हाल देखिएको विवाद...
एनआरएनएको महासचिवमा डा. पौडेलको उम्मेदवारी
नेपाल फ्ल्यास
भदौ २३, २०७८
बागमती । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आआफ्नो पदको घोषणा गरी...
एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु
नेपाल फ्ल्यास
भदौ २०, २०७८
बर्लिन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्दै...
एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ सोमबार भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण...
एनआरएनएको विवाद उत्कर्षममा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको अधिवेशन मानिस भौतिक रुपमा उपस्थिति भएर गर्ने कि भर्चुवल रुपमा गर्ने भन्ने विषयमा मतान्तर हुँदा दुई पक्षको विवाद उत्कर्षमा पुगेको हो । संघका आइसिसी सदस्यहरु चिन्तामणि सापकोटा (स्पेन),...
एनआरएनएको एसिया प्यासिफिक विज्ञ सम्मेलनको तयारी अन्तिम चरणमा
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिक विज्ञ सम्मेलन भर्चुअल माध्यमबाट भव्य रुपमा हुने भएको छ । आगामी सेप्टेम्बर २६ र २७ मा तय भएको सम्मेलनलाई विगतको भन्दा फरक रुपमा सम्पन्न गर्नबुधबार भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिइएको...
अर्थतन्त्रमा योगदान पुर्याउन एनआरएनएको एसिया प्यासिफिक विज्ञ सम्मेलन हुँदै
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिक विज्ञ सम्मेलन आगामी सेप्टेम्बर २६ र २७ मा हुँदै छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी विज्ञ सम्मेलनका संयोजक डा. देवी बस्नेतले दिएका छन् आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय...
एनआरएनएले राहत कोष स्थापना गर्ने
रासस
साउन ०१, २०७७
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए । विश्वभर रहनुभएका नेपालीसँग कोषमा सहयोग गर्नका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय