जेठ ०५, २०७९, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उखु
अन्तत: तोकियो उखुको मूल्य, किसान अझै मारमा
नेपाल फ्ल्यास
पुस २१, २०७८
सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । अब उखु मिलहरूलेप्रतिक्विन्टल ५ सय ९० रुपैयाँमा उखु किन्ने छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेर पठाएको लागत मूल्यका आधारमा प्रस्तावित मूल्यसहितको प्रस्तावलाई उद्योग...
उखुखेती छाड्दै किसान
रासस
पुस २३, २०७७
विगत १५ वर्षदेखि उखुखेती गर्दै आएकाजलेश्वरका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् ।उखुको उधारो कारोवार र चिनी उद्योगीको भुक्तानी नदिने मनसायका कारण आजित भएका किसानले धमाधम उखुखेती मासिरहेका छन् । सिँचाइ सुविधा नभएका कतिपय ठाउँमा त...
मानवअधिकार आयोगले भन्याे : किसानको उखुको मूल्य देउ
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडाैं ।राष्ट्रिय मानवअधिकार आयोगले किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिएर उखु खरिदकर्ता उद्यमीबाट सरकारी बाँकी सरह असुल उपर गर्न स्थानीय प्रशासन र...
उखु किसानले २८ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौंलाई केन्द्र बनाएर आन्दोलनको घोषणा गरेका छन् । अझै ५२ करोड भन्दा धेरै बक्यौता उठाउन बाँकी रहेकोभन्दै उनीहरुलेमंसिर २८ गतेदेखि माइतीघरमण्डलामा आन्दोलन थाल्ने घोषणा...
दशैँअघि नै उखुको अनुदान रकम भुक्तानी माग
नेपाल फ्ल्यास
असोज २७, २०७७
सर्लाही । जिल्लाका उखु किसानले सरकारले पठाएको अनुदान रकम दशैंअघि नै भुक्तानी गर्न माग गरेका छन् । गत वर्ष जिल्लाका उखु उत्पादक किसानले पाउनुपर्ने सरकारी अनुदानको रकम केही दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवामा आइसकेको छ । जिल्लाका उखु...
गर्मीमा उखुको जुस पिउँदा यस्ता फाइदा
नेपाल फ्ल्यास
असार १८, २०७७
गर्मीमा धेरै पसिना आउने हुँदाहाम्रो शरीरमा पानीको मात्रा छिटो छिटोसुक्दै जान्छ । यस्तो माैसममा पानी जुस तथा झोलिलो पदार्थ अत्यधिक सेवन गर्नुपर्ने हुन्छ । उखुको रस यस्तो चिज हो जुन सेवन गर्नाले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।...
सिफारिस
एमसीसीबारे निर्णय लिने अधिकार नेपालकै: अमेरिका
फागुन ०८, २०७८
साँचो एमालेसँग, पारित हुँदैन महाअभियोग
फागुन ०१, २०७८
महाअभियोगसँगै चुनाव हुनेमा आशंका
फागुन ०१, २०७८
लोकप्रिय