बैशाख १६, २०८१, आइतबार
               

माछा मार्न जाँदा दुई नेपालीभाषी युवकको अमेरिकामा मृत्यु

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

एजेन्सी । माछा मार्न जाँदा दुई नेपालीभाषी युवकको अमेरिकामा डुबेर मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार अमेरिकाको टेक्सस शहरमा मा दुई नेपालीभाषीको डुबेर मृत्यु भएको हो ।

गत बिहीबार साँझ माछा मार्न भनेर जाँदा टेक्ससको फोर्ट वर्थका बासिन्दा हिकारू गौतम र त्रिशरण खत्रीको डुबेर मृत्यु भएको जनाइएको छ । उनीहरुको शव सोमबार फेला परेको थियो ।  

माछा मार्न गएका गौतम र खत्री सम्पर्कमा नआएपछि शुक्रबारदेखि खोजी थालिएको थियो। उनीहरू पोसम किङ्गडम तालभन्दा तल ब्राजस नदीमा माछा मार्दै थिए । त्यहीँ दुर्घटना भएको टेक्सस गेम वार्डन्सका अधिकारीले जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि