बैशाख २३, २०८१, आइतबार
               

विश्वभर संक्रमण सम्हालिँदै, सर्वाधिक क्षति पुगेका पाँच देशमा घट्यो मृत्यु

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्व प्रभावित हुँदा सबैभन्दा बढी मानवीय क्षति अमेरिकाले भोगेको छ ।

त्यहाँ दैनिक हजारभन्दा बढी मानिसले मृत्युवरण गर्नु परिरहेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा ९ लाख ८८ हजारको हाराहारीमा संक्रमित पुगेका छन् भने साढे ५५ हजारको ज्यान गइसकेको छ । अमेरिकामा करिव १ लाख २० हजार उपचारपछि निको भएका छन् । अमेरिकाको न्युयोर्कमा मात्रै २२ हजार २७५ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा बैशाख ९ गते सबैभन्दा बढी २ हजार ६८३ जनाको मृत्यु भएको थियो । पछिल्लो दिनमा हिजो आइतबार सबैभन्दा कम १ हजार १५७ जनाको ज्यान गएको छ ।

अमेरिकामा पछिल्लो एक साताको दैनिक मृत्यु संख्या :

अमेरिकामा मृत्यु केही घटेको तथ्यांक आए पनि स्थिति अझै भयावह छ । त्यसको तुलनामा पछिल्लो दिनमा इटाली र स्पेनमा भने मृत्यु केही हदसम्म नियन्त्रणउन्मुख हुँदैगएको छ । सुधारको यही गति रहेमा इटाली र स्पेन केही साताभित्र सहज अवस्थामा पुग्ने अनुमान गर्न सकिन्छ ।

हिजो आइतबार इटालीमा २६० जना र स्पेनमा २८८ जनाको मृत्यु भएको छ । इटालीमा चैत १४ गते सर्वाधिक ९१९ जनाको ज्यान गएको थियो भने स्पेनमा चैत २० गते सबैभन्दा धेरै ९६१ जना मरेका थिए ।

इटालीमा पछिल्लो एक साताको दैनिक मृत्यु संख्या :

स्पेनमा एक सातायताको दैनिक मृत्यु संख्या :

बढी मृत्यु भएका मुलुकमा फ्रान्स र बेलायतमा पनि पछिल्लो दिनमा अवस्था सुधारोन्मुख हुँदै गएको छ । हिजो आइतबार फ्रान्समा २४२ जना र बेलायतमा ४१३ जनाको मृत्यु भएको थियो ।

फ्रान्समा बैशाख ३ गते सबैभन्दा बढी अर्थात् १ हजार ४३८ जनाको ज्यान गएको थियो भने बेलायतमा चैत २८ गते सर्वाधिक ९८० जनाको मृत्यु भएको थियो ।

फ्रान्समा एक सातायताको मृत्युको अवस्था :

बेलायतमा एक सातायताको दैनिक मृत्यु संख्या :

यो सामग्री तयार गर्दासम्म विश्वभरमा २९ लाख ९५ हजार ७५७ जना संक्रमित पुष्टि भइसकेका छन् । त्यसमध्ये २ लाख ७ हजार २२ जनाको मृत्यु भइसकेको छ भने ८ लाख ८१ हजार ८४५ जना उपचारपछि ठीक भएका छन् । पछिल्लो दिनमा आइतबार मृत्युको संख्या पनि घटेको छ । आइतबार ३ हजार ७५१ जनाको मृत्यु भएको थियो । यो मार्च ३० (चैत १७) यताको सबैभन्दा कम मृत्यु हो । अप्रिल १७ (बैशाख ५) मा एकैदिन ८ हजार ३४१ जनाको मृत्यु भएको थियो ।

हेर्नुस् सबै देशको संक्रमण र मृत्युको अवस्था :

  देश संक्रमित मृत्यु
अमेरिका
USA
९,८७,३२२ ५५,४१५
स्पेन
Spain
२,२६,६२९ २३,१९०
इटाली
Italy
१,९७,६७५ २६,६४४
फ्रान्स
France
१,६२,१०० २२,८५६
जर्मनी
Germany
१,५७,७७० ५,९७६
बेलायत
UK
१,५२,८४० २०,७३२
टर्की
Turkey
१,१०,१३० २,८०५
इरान
Iran
९०,४८१ ५,७१०
चीन
China
८२,८३० ४,६३३
१० रुस
Russia
८०,९४९ ७४७
११ ब्राजिल
Brazil
६३,१०० ४,२८६
१२ क्यानडा
Canada
४६,८९५ २,५६०
१३ बेल्जियम
Belgium
४६,१३४ ७,०९४
१४ नेदरल्यान्ड्स
Netherlands
३७,८४५ ४,४७५
१५ स्विट्जरल्यान्ड
Switzerland
२९,०६१ १,६१०
१६ भारत
India
२७,९७७ ८८४
१७ पेरु
Peru
२७,५१७ ७२८
१८ पोर्चुगल
Portugal
२३,८६४ ९०३
१९ इक्वेडर
Ecuador
२२,७१९ ५७६
२० आयरल्यान्ड
Ireland
१९,२६२ १,०८७
२१ स्वीडेन
Sweden
१८,६४० २,१९४
२२ साउदी अरेबिया
Saudi Arabia
१७,५२२ १३९
२३ इजरायल
Israel
१५,४६६ २०२
२४ अस्ट्रिया
Austria
१५,२२५ ५४२
२५ मेक्सिको
Mexico
१४,६७७ १,३५१
२६ सिंगापुर
Singapore
१३,६२४ १२
२७ जापान
Japan
१३,४४१ ३७२
२८ चिली
Chile
१३,३३१ १८९
२९ पाकिस्तान
Pakistan
१३,३२८ २८१
३० पोल्यान्ड
Poland
११,६१७ ५३५
३१ रोमानिया
Romania
११,०३६ ६१९
३२ दक्षिण कोरिया
S. Korea
१०,७३८ २४३
३३ बेलारुस
Belarus
१०,४६३ ७२
३४ युएई
UAE
१०,३४९ ७६
३५ कतार
Qatar
१०,२८७ १०
३६ युक्रेन
Ukraine
९,००९ २२०
३७ इन्डोनेसिया
Indonesia
८,८८२ ७४३
३८ डेनमार्क
Denmark
८,५७५ ४२२
३९ सर्बिया
Serbia
८,०४२ १५६
४० फिलिपिन्स
Philippines
७,५७९ ५०१
४१ नर्वे
Norway
७,५२७ २०१
४२ चेक गणतन्त्र
Czechia
७,४०४ २२१
४३ अस्ट्रेलिया
Australia
६,७१९ ८३
४४ डोमिनिक गणतन्त्र
Dominican Republic
६,१३५ २७८
४५ मलेसिया
Malaysia
५,७८० ९८
४६ पानामा
Panama
५,७७९ १६५
४७ बंगलादेश
Bangladesh
५,४१६ १४५
४८ कोलम्बिया
Colombia
५,३७९ २४४
४९ फिनल्यान्ड
Finland
४,५७६ १९०
५० दक्षिण अफ्रिका
South Africa
४,५४६ ८७
५१ इजिप्ट
Egypt
४,५३४ ३१७
५२ मोरोक्को
Morocco
४,०६५ १६१
५३ अर्जेन्टिना
Argentina
३,८९२ १९२
५४ लक्जेमवर्ग
Luxembourg
३,७२३ ८८
५५ माल्डोभा
Moldova
३,४०८ ९६
५६ अल्जेरिया
Algeria
३,३८२ ४२५
५७ कुवेत
Kuwait
३,०७५ २०
५८ थाइल्यान्ड
Thailand
२,९३१ ५२
५९ काजखस्तान
Kazakhstan
२,७८० २५
६० बहराइन
Bahrain
२,६४७
६१ हङ्गेरी
Hungary
२,५८३ २८०
६२ ग्रीस
Greece
२,५१७ १३४
६३ क्रोएसिया
Croatia
२,०३० ५५
६४ ओमान
Oman
१,९९८ १०
६५ उज्बेकिस्तान
Uzbekistan
१,८८७
६६ इराक
Iraq
१,८२० ८७
६७ आइसल्यान्ड
Iceland
१,७९२ १०
६८ आर्मेनिया
Armenia
१,७४६ २८
६९ अजरबैजान
Azerbaijan
१,६४५ २१
७० स्टोनिया
Estonia
१,६४३ ४९
७१ क्यामरुन
Cameroon
१,६२१ ५६
७२ घाना
Ghana
१,५५० ११
७३ अफगानिस्तान
Afghanistan
१,५३१ ५०
७४ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
१,५१६ ५९
७५ न्युजिल्यान्ड
New Zealand
१,४६९ १९
७६ लिथुनिया
Lithuania
१,४४९ ४१
७७ स्लोभेनिया
Slovenia
१,३९६ ८२
७८ उत्तरी मेसोडोनिया
North Macedonia
१,३८६ ६१
७९ स्लोभाकिया
Slovakia
१,३७९ १८
८० क्युवा
Cuba
१,३६९ ५४
८१ बुल्गेरिया
Bulgaria
१,३४८ ५६
८२ नाइजेरिया
Nigeria
१,२७३ ४०
८३ आइभरी कोस्ट
Ivory Coast
१,१५० १४
८४ हङकङ
Hong Kong
१,०३८
८५ जिबोटी
Djibouti
१,०२३
८६ गुनिया
Guinea
९९६
८७ बोलिभिया
Bolivia
९५० ५०
८८ ट्युनिसिया
Tunisia
९४९ ३८
८९ साइप्रस
Cyprus
८१७ १४
९० लाट्‌भिया
Latvia
८१२ १२
९१ एन्डोरा
Andorra
७३८ ४०
९२ अल्बानिया
Albania
७२६ २८
९३ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३
९४ लेबनान
Lebanon
७०७ २४
९५ नाइजर
Niger
६९६ २९
९६ किर्गिस्तान
Kyrgyzstan
६९५
९७ कोस्टारिका
Costa Rica
६९५
९८ सेनेगल
Senegal
६७१
९९ होन्डुरस
Honduras
६६१ ६१
१०० बुर्किना फासो
Burkina Faso
६३२ ४२
१०१ उरुग्वे
Uruguay
६०६ १५
१०२ सान मारिनो
San Marino
५३८ ४१
१०३ चेनल आइल्यान्ड्स
Channel Islands
५२५ ३५
१०४ श्रीलंका
Sri Lanka
५२३
१०५ ग्वाटेमाला
Guatemala
५०० १५
१०६ जर्जिया
Georgia
४९६
१०७ डिआरसी
DRC
४५९ २८
१०८ माल्टा
Malta
४४८
१०९ जोर्डन
Jordan
४४७
११० सोमालिया
Somalia
४३६ २३
१११ ताइवान
Taiwan
४२९
११२ रियुनियन
Réunion
४१७
११३ मायोट
Mayotte
४०१
११४ माली
Mali
३८९ २३
११५ केन्या
Kenya
३५५ १४
११६ जमैका
Jamaica
३५०
११७ प्यालेस्टाइन
Palestine
३४२
११८ मरिसस
Mauritius
३३२
११९ भेनेजुएला
Venezuela
३२५ १०
१२० अल साल्भाडोर
El Salvador
३२३
१२१ मोन्टेनेग्रो
Montenegro
३२१
१२२ इजल अफ म्यान
Isle of Man
३०८ १८
१२३ तान्जनिया
Tanzania
२९९ १०
१२४ भियतनाम
Vietnam
२७०
१२५ इक्वेटेरियल गुनिया
Equatorial Guinea
२५८
१२६ सुडान
Sudan
२३७ २१
१२७ पराग्वे
Paraguay
२२८
१२८ माल्दिभ्स
Maldives
२१४
१२९ कंगो
Congo
२००
१३० रुवान्डा
Rwanda
१९१
१३१ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७
१३२ गाबोन
Gabon
१७६
१३३ मार्टिनिक
Martinique
१७५ १४
१३४ ग्वाडलुप
Guadeloupe
१४९ १२
१३५ म्यानमार
Myanmar
१४६
१३६ जिब्राल्टर
Gibraltar
१४१
१३७ ब्रुनाइ
Brunei
१३८
१३८ लाइबेरिया
Liberia
१२४ १२
१३९ माडागास्कर
Madagascar
१२४
१४० इथोपिया
Ethiopia
१२३
१४१ कोलम्बिया
Cambodia
१२२
१४२ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११६
१४३ फेन्च गुयना
French Guiana
१११
१४४ बर्मुडा
Bermuda
१०९
१४५ काबो भर्ड
Cabo Verde
१०६
१४६ एरुवा
Aruba
१००
१४७ टोगो
Togo
९८
१४८ मोनाको
Monaco
९४
१४९ सिएरा लियोन
Sierra Leone
९३
१५० जाम्बिया
Zambia
८८
१५१ लेचेस्टेन
Liechtenstein
८२
१५२ बहमास
Bahamas
८० ११
१५३ बार्बाडोस
Barbados
७९
१५४ युगान्डा
Uganda
७९
१५५ मोजाम्बिक
Mozambique
७६
१५६ सेन्ट मार्टिन
Sint Maarten
७४ १३
१५७ गुयना
Guyana
७४
१५८ हाइटी
Haiti
७४
१५९ केमन आइल्यान्ड्स
Cayman Islands
७०
१६० बेनिन
Benin
६४
१६१ लिबिया
Libya
६१
१६२ इस्वाटिनी
Eswatini
५९
१६३ फ्रेन्च पोलिनेसिया
French Polynesia
५७
१६४ गुयना-बिसाउ
Guinea-Bissau
५३
१६५ नेपाल
Nepal
५२
१६६ चाड
Chad
४६
१६७ मकाउ
Macao
४५
१६८ सिरिया
Syria
४३
१६९ इरिट्रिया
Eritrea
३९
१७० सेन्ट मार्टिन
Saint Martin
३८
१७१ मंगोलिया
Mongolia
३८
१७२ मलावी
Malawi
३४
१७३ जिम्बाबे
Zimbabwe
३१
१७४ अंगोला
Angola
२६
१७५ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२४
१७६ तिमोर-लेस्टे
Timor-Leste
२४
१७७ बोत्सवाना
Botswana
२२
१७८ सिएआर
CAR
१९
१७९ लाओस
Laos
१९
१८० बेलिज
Belize
१८
१८१ न्यु केलेडोनिया
New Caledonia
१८
१८२ फिजी
Fiji
१८
१८३ ग्रेनेडा
Grenada
१८
१८४ कुराकाओ
Curaçao
१६
१८५ डोमिनिका
Dominica
१६
१८६ नामिबिया
Namibia
१६
१८७ सेन्ट लुसिया
Saint Lucia
१५
१८८ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५
१८९ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१४
१९० निकारागुवा
Nicaragua
१३
१९१ फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३
१९२ टर्क्स र क्याकोस
Turks and Caicos
११
१९३ बुरुंडी
Burundi
११
१९४ मोन्टसेराट
Montserrat
११
१९५ ग्रीनल्यान्ड
Greenland
११
१९६ सेकेलस्
Seychelles
११
१९७ गाम्बिया
Gambia
१०
१९८ सुरिनाम
Suriname
१०
१९९ एमएस जान्डम
MS Zaandam
२०० भ्याटिकन सिटी
Vatican City
२०१ पपुवा न्‍युगिनी
Papua New Guinea
२०२ मौरिटानिया
Mauritania
२०३ भुटान
Bhutan
२०४ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०५ सेन्ट बार्थ
St. Barth
२०६ पश्चिमी सहारा
Western Sahara
२०७ दक्षिण सुडान
South Sudan
२०८ क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२०९ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२१० एन्गुइला
Anguilla
२११ यमन
Yemen
२१२ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon

 


कस्तो लाग्यो ?

यो पनि