बैशाख २५, २०८१, मंगलबार
               

८८ प्रतिशतको मृत्यु १० देशमा

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडौँ । कोरोना संक्रमणबाट ८८ प्रतिशत मृत्यु १० देशमा भएको छ । सबैभन्दा बढी अमेरिकामा मानवीय क्षति भएको छ ।

यो सामग्री तयार गर्दासम्म विश्वभर २१ लाख ८४ हजार ७३४ जना संक्रमित पुगेका छन् । मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ८९९ पुगेको छ ।

अमेरिकामा ३४ हजार ६४१ जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७० जनाको मृत्यु भएको छ भने स्पेनमा १९ हजार ३१५ जनाले मृत्युवरण गर्नुपरेको छ ।

फ्रान्समा १७ हजार ९२० र बेलायतमा १३ हजार ७२९ जनाको कोरोना भाइरसले ज्यान लिएको छ । त्यसैगरी इरानमा ४ हजार ८६९, बेल्जियममा ४ हजार ८५७, चीन ४ हजार ६३२, जर्मनी ४ हजार ५२ र नेदरल्यान्ड्स ३ हजार ३१५ जनाको मृत्यु भइसकेको छ ।

यसपछि बढी मानवीय क्षति हुनेमा ब्राजिल १ हजार ९५२, टर्की १ हजार ६४३, स्वीडेन १ हजार ३३३ स्वीजरल्यान्ड्स १ हजार २८१, क्यानडा १ हजार १९५ जना छन् ।

विश्वको कुल संक्रमणको ३१ प्रतिशतभन्दा बढी संक्रमित अमेरिकामात्रै छन् । अमेरिकामा ६ लाख ७८ हजार २१० जना संक्रमित पुगिसकेका छन् । पछिल्लो एक सातायता त्यहाँ दैनिक ६० हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् ।

त्यसपछि स्पेनमा १ लाख ८४ हजार ९४८ जना संक्रमित छन् । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ६८ हजार ९४८ पुगेको छ भने फ्रान्समा १ लाख ६५ हजार २७ जनामा संक्रमण पुष्टि भएको छ ।

उता जर्मनीमा १ लाख ३७ हजार ६९८ जना, बेलायतमा १ लाख ३ हजार ९३,  चीनमा ८२ हजार ६९२, इरानमा ७७ हजार ९९५, टर्की ७४ हजार १९३, बेल्जियम ३४ हजार ८०९, ब्राजिल ३० हजार ८९१, क्यानडा ३० हजार १०६ र नेदरल्यान्ड्समा २९ हजार २१४ जनामा संक्रमण देखिइसकेको छ ।

त्यसैगरी रसियामा २७ हजार ९३८ र स्विट्जरल्यान्डमा २६ हजार ७३२ जना संक्रमित पुष्टि भइसकेको छ ।

हेर्नुस् सबै देशको शुक्रबार सवा २ बजेसम्मको विवरण :

  देश संक्रमित मृत्यु
अमेरिका
USA
६,७८,२१० ३४,६४१
स्पेन
Spain
१,८४,९४८ १९,३१५
इटाली
Italy
१,६८,९४१ २२,१७०
फ्रान्स
France
१,६५,०२७ १७,९२०
जर्मनी
Germany
१,३८,१३५ ४,०९३
बेलायत
UK
१,०३,०९३ १३,७२९
चीन
China
८२,६९२ ४,६३२
इरान
Iran
७७,९९५ ४,८६९
टर्की
Turkey
७४,१९३ १,६४३
१० बेल्जियम
Belgium
३४,८०९ ४,८५७
११ रुस
Russia
३२,००८ २७३
१२ ब्राजिल
Brazil
३०,८९१ १,९५२
१३ क्यानडा
Canada
३०,१०६ १,१९५
१४ नेदरल्यान्ड्स
Netherlands
२९,२१४ ३,३१५
१५ स्विट्जरल्यान्ड
Switzerland
२६,७३२ १,२८१
१६ पोर्चुगल
Portugal
१८,८४१ ६२९
१७ अस्ट्रिया
Austria
१४,५०८ ४१०
१८ भारत
India
१३,४९५ ४४८
१९ आयरल्यान्ड
Ireland
१३,२७१ ४८६
२० इजरायल
Israel
१२,८५५ १४८
२१ स्वीडेन
Sweden
१२,५४० १,३३३
२२ पेरु
Peru
१२,४९१ २७४
२३ दक्षिण कोरिया
S. Korea
१०,६३५ २३०
२४ जापान
Japan
९,२३१ १९०
२५ चिली
Chile
८,८०७ १०५
२६ इक्वेडर
Ecuador
८,२२५ ४०३
२७ पोल्यान्ड
Poland
८,२१४ ३१८
२८ रोमानिया
Romania
७,७०७ ४००
२९ डेनमार्क
Denmark
७,०७३ ३२१
३० पाकिस्तान
Pakistan
७,०२५ १३५
३१ नर्वे
Norway
६,९०५ १५२
३२ अस्ट्रेलिया
Australia
६,४९७ ६३
३३ चेक गणतन्त्र
Czechia
६,४३७ १७०
३४ साउदी अरेबिया
Saudi Arabia
६,३८० ८३
३५ मेक्सिको
Mexico
६,२९७ ४८६
३६ फिलिपिन्स
Philippines
५,८७८ ३८७
३७ युएई
UAE
५,८२५ ३५
३८ इन्डोनेसिया
Indonesia
५,५१६ ४९६
३९ सर्बिया
Serbia
५,३१८ १०३
४० मलेसिया
Malaysia
५,१८२ ८४
४१ युक्रेन
Ukraine
४,६६२ १२५
४२ सिंगापुर
Singapore
४,४२७ १०
४३ बेलारुस
Belarus
४,२०४ ४०
४४ कतार
Qatar
४,१०३
४५ पानामा
Panama
४,०१६ १०९
४६ डोमिनिक गणतन्त्र
Dominican Republic
३,७५५ १९६
४७ लक्जेमवर्ग
Luxembourg
३,४४४ ६९
४८ फिनल्यान्ड
Finland
३,३६९ ७५
४९ कोलम्बिया
Colombia
३,२३३ १४४
५० थाइल्यान्ड
Thailand
२,७०० ४७
५१ इजिप्ट
Egypt
२,६७३ १९६
५२ अर्जेन्टिना
Argentina
२,६६९ १२२
५३ दक्षिण अफ्रिका
South Africa
२,६०५ ४८
५४ मोरोक्को
Morocco
२,२८३ १३०
५५ अल्जेरिया
Algeria
२,२६८ ३४८
५६ ग्रीस
Greece
२,२०७ १०५
५७ माल्डोभा
Moldova
२,१५४ ५४
५८ क्रोएसिया
Croatia
१,७९१ ३५
५९ हङ्गेरी
Hungary
१,७६३ १५६
६० आइसल्यान्ड
Iceland
१,७३९
६१ बहराइन
Bahrain
१,७००
६२ बंगलादेश
Bangladesh
१,५७२ ६०
६३ कुवेत
Kuwait
१,५२४
६४ काजखस्तान
Kazakhstan
१,४८० १७
६५ इराक
Iraq
१,४३४ ८०
६६ स्टोनिया
Estonia
१,४३४ ३६
६७ न्युजिल्यान्ड
New Zealand
१,४०९ ११
६८ उज्बेकिस्तान
Uzbekistan
१,३८०
६९ अजरबैजान
Azerbaijan
१,२८३ १५
७० स्लोभेनिया
Slovenia
१,२६८ ६१
७१ आर्मेनिया
Armenia
१,२०१ १९
७२ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
१,१६७ ४३
७३ लिथुनिया
Lithuania
१,१४९ ३२
७४ उत्तरी मेसोडोनिया
North Macedonia
१,०८१ ४६
७५ ओमान
Oman
१,०६९
७६ हङकङ
Hong Kong
१,०१८
७७ क्यामरुन
Cameroon
९९६ २२
७८ स्लोभाकिया
Slovakia
९७७
७९ अफगानिस्तान
Afghanistan
९०६ ३०
८० क्युवा
Cuba
८६२ २७
८१ बुल्गेरिया
Bulgaria
८२५ ४०
८२ ट्युनिसिया
Tunisia
८२२ ३७
८३ साइप्रस
Cyprus
७३५ १२
८४ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३
८५ आइभरी कोस्ट
Ivory Coast
६८८
८६ एन्डोरा
Andorra
६८२ ३३
८७ लाट्‌भिया
Latvia
६८२
८८ लेबनान
Lebanon
६६३ २१
८९ कोस्टारिका
Costa Rica
६४२
९० घाना
Ghana
६४१
९१ नाइजर
Niger
६०९ १५
९२ जिबोटी
Djibouti
५९१
९३ बुर्किना फासो
Burkina Faso
५४६ ३२
९४ अल्बानिया
Albania
५१८ २६
९५ उरुग्वे
Uruguay
५०२
९६ किर्गिस्तान
Kyrgyzstan
४८९
९७ बोलिभिया
Bolivia
४६५ ३१
९८ चेनल आइल्यान्ड्स
Channel Islands
४५७ १९
९९ होन्डुरस
Honduras
४४२ ४१
१०० नाइजेरिया
Nigeria
४४२ १३
१०१ गुनिया
Guinea
४३८
१०२ सान मारिनो
San Marino
४२६ ३८
१०३ माल्टा
Malta
४१२
१०४ जोर्डन
Jordan
४०२
१०५ ताइवान
Taiwan
३९५
१०६ रियुनियन
Réunion
३९४
१०७ प्यालेस्टाइन
Palestine
३७४
१०८ जर्जिया
Georgia
३७०
१०९ सेनेगल
Senegal
३३५
११० मरिसस
Mauritius
३२४
१११ मोन्टेनेग्रो
Montenegro
३०३
११२ डिआरसी
DRC
२८७ २३
११३ इजल अफ म्यान
Isle of Man
२८४
११४ भियतनाम
Vietnam
२६८
११५ श्रीलंका
Sri Lanka
२३८
११६ केन्या
Kenya
२३४ ११
११७ मायोट
Mayotte
२३३
११८ ग्वाटेमाला
Guatemala
२१४
११९ भेनेजुएला
Venezuela
२०४
१२० पराग्वे
Paraguay
१९९
१२१ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४
१२२ अल साल्भाडोर
El Salvador
१७७
१२३ माली
Mali
१७१ १३
१२४ मार्टिनिक
Martinique
१५८
१२५ ग्वाडलुप
Guadeloupe
१४५
१२६ जमैका
Jamaica
१४३
१२७ रुवान्डा
Rwanda
१३८
१२८ ब्रुनाइ
Brunei
१३६
१२९ जिब्राल्टर
Gibraltar
१३२
१३० कोलम्बिया
Cambodia
१२२
१३१ कंगो
Congo
११७
१३२ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११४
१३३ माडागास्कर
Madagascar
१११
१३४ एरुवा
Aruba
९५
१३५ गाबोन
Gabon
९५
१३६ तान्जनिया
Tanzania
९४
१३७ मोनाको
Monaco
९३
१३८ इथोपिया
Ethiopia
९२
१३९ फेन्च गुयना
French Guiana
८६
१४० म्यानमार
Myanmar
८५
१४१ टोगो
Togo
८१
१४२ बर्मुडा
Bermuda
८१
१४३ सोमालिया
Somalia
८०
१४४ लेचेस्टेन
Liechtenstein
७९
१४५ बार्बाडोस
Barbados
७५
१४६ केमन आइल्यान्ड्स
Cayman Islands
६१
१४७ लाइबेरिया
Liberia
५९
१४८ सेन्ट मार्टिन
Sint Maarten
५७
१४९ काबो भर्ड
Cabo Verde
५६
१५० गुयना
Guyana
५५
१५१ युगान्डा
Uganda
५५
१५२ फ्रेन्च पोलिनेसिया
French Polynesia
५५
१५३ बहमास
Bahamas
५३
१५४ इक्वेटेरियल गुनिया
Equatorial Guinea
५१
१५५ लिबिया
Libya
४९
१५६ जाम्बिया
Zambia
४८
१५७ मकाउ
Macao
४५
१५८ हाइटी
Haiti
४३
१५९ गुयना-बिसाउ
Guinea-Bissau
४३
१६० सेन्ट मार्टिन
Saint Martin
३५
१६१ बेनिन
Benin
३५
१६२ इरिट्रिया
Eritrea
३५
१६३ सिरिया
Syria
३३
१६४ सुडान
Sudan
३२
१६५ मंगोलिया
Mongolia
३१
१६६ मोजाम्बिक
Mozambique
३१
१६७ चाड
Chad
२७
१६८ माल्दिभ्स
Maldives
२५
१६९ जिम्बाबे
Zimbabwe
२४
१७० एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२३
१७१ अंगोला
Angola
१९
१७२ लाओस
Laos
१९
१७३ बेलिज
Belize
१८
१७४ तिमोर-लेस्टे
Timor-Leste
१८
१७५ न्यु केलेडोनिया
New Caledonia
१८
१७६ फिजी
Fiji
१७
१७७ मलावी
Malawi
१६
१७८ इस्वाटिनी
Eswatini
१६
१७९ डोमिनिका
Dominica
१६
१८० नामिबिया
Namibia
१६
१८१ नेपाल
Nepal
१६
१८२ बोत्सवाना
Botswana
१५
१८३ सेन्ट लुसिया
Saint Lucia
१५
१८४ सिएरा लियोन
Sierra Leone
१५
१८५ कुराकाओ
Curaçao
१४
१८६ ग्रेनेडा
Grenada
१४
१८७ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१४
१८८ सिएआर
CAR
१२
१८९ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१९० टर्क्स र क्याकोस
Turks and Caicos
११
१९१ ग्रीनल्यान्ड
Greenland
११
१९२ सेकेलस्
Seychelles
११
१९३ मोन्टसेराट
Montserrat
११
१९४ फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
११
१९५ सुरिनाम
Suriname
१०
१९६ एमएस जान्डम
MS Zaandam
१९७ निकारागुवा
Nicaragua
१९८ गाम्बिया
Gambia
१९९ भ्याटिकन सिटी
Vatican City
२०० मौरिटानिया
Mauritania
२०१ पपुवा न्‍युगिनी
Papua New Guinea
२०२ सेन्ट बार्थ
St. Barth
२०३ पश्चिमी सहारा
Western Sahara
२०४ बुरुंडी
Burundi
२०५ भुटान
Bhutan
२०६ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०७ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०८ दक्षिण सुडान
South Sudan
२०९ एन्गुइला
Anguilla
२१० क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ यमन
Yemen

 


कस्तो लाग्यो ?

यो पनि