बैशाख २४, २०८१, सोमबार
               

यस्तो छ विश्वभर मृत्यु र संक्रमणको दैनिक अवस्था

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमण विश्वभर २० लाख ८४ हजार ५९४ जनामा सक्लिइसकेको छ । त्यस्तै १ लाख ३४ हजार ६७७ जनाको मृत्यु भइसकेको छ ।

यतिबेलासम्म ५ लाख १५ हजार २४३ जनाको ज्यान उपचारपछि जोगिएको छ ।

पछिल्लो एक सातामा दैनिक औसत ६ हजारभन्दा बढी मानिसले मृत्युवरण गर्नु परेको छ । त्यस्तै दैनिक ७० हजारभन्दा बढीमा संक्रमण थपिने गरेको छ ।

हेर्नुस् अहिलेसम्मको दैनिक संक्रमण र मृत्युको अवस्था :

*विश्व तथ्यांकलाई नेपाली समयअनुसार परिवर्तन गर्दा अंग्रेजी संवतको दिनसँग यो विवरण फरक पर्न सक्नेछ । तर कुल तथ्यांक भने समान हुनेछ ।
  मिति कुल संक्रमित दैनिक संक्रमित कुल मृत्यु दैनिक मृत्यु
बैशाख ३
April 15, 2020
२०,४९,९१० ६८,६०० १,३२,८४० ७,७७१
बैशाख २
April 14, 2020
१९,८१,३१० ७२,१३० १,२५,०६९ ६,५७२
बैशाख १
April 13, 2020
१९,०९,१८० ७२,८७० १,१८,४९७ ५,२४२
चैत ३०
April 12, 2020
१८,३६,३१० ७५,३१५ १,१३,२५५ ५,६१०
चैत २९
April 11, 2020
१७,६०,९९५ ८४,१७५ १,०७,६४५ ६,०८८
चैत २८
April 10, 2020
१६,७६,८२० ९९,४५७ १,०१,५५७ ७,९२०
चैत २७
April 9, 2020
१५,७७,३६३ ८६,०११ ९३,६३७ ६,२०२
चैत २६
April 8, 2020
१४,९१,३५२ ८०,९१४ ८७,४३५ ६,४२०
चैत २५
April 7, 2020
१४,१०,४३८ ८१,६४६ ८१,०१५ ७,२१४
१० चैत २४
April 6, 2020
१३,२८,७९२ ७४,३२८ ७३,८०१ ५,६१७
११ चैत २३
April 5, 2020
१२,५४,४६४ ७२,०६६ ६८,१८४ ४,२८५
१२ चैत २२
April 4, 2020
११,८२,३९८ १,०२,०२२ ६३,८९९ ५,७८९
१३ चैत २१
April 3, 2020
१०,८०,३७६ ८०,१६९ ५८,११० ६,७५४
१४ चैत २०
April 2, 2020
१०,००,२०७ ८७,५५७ ५१,३५६ ५,८१५
१५ चैत १९
April 1, 2020
९,१२,६५० ७५,५३५ ४५,५४१ ४,२९२
१६ चैत १८
March 31, 2020
८,३७,११५ ६८,७५२ ४१,२४९ ४,३३७
१७ चैत १७
March 30, 2020
७,६८,३६३ ५८,०७३ ३६,९१२ ३,३६२
१८ चैत १६
March 29, 2020
७,१०,२९० ६४,६७१ ३३,५५० ३,५७७
१९ चैत १५
March 28, 2020
६,४५,६१९ ६५,७२७ २९,९७३ ३,४६९
२० चैत १४
March 27, 2020
५,७९,८९२ ४८,०२७ २६,५०४ २,४३१
२१ चैत १३
March 26, 2020
५,३१,८६५ ६०,८३० २४,०७३ २,७९१
२२ चैत १२
March 25, 2020
४,७१,०३५ ५२,९९० २१,२८२ २,६५७
२३ चैत ११
March 24, 2020
४,१८,०४५ ३९,८१० १८,६२५ २,१२०
२४ चैत १०
March 23, 2020
३,७८,२३५ ४१,२८२ १६,५०५ १,८५४
२५ चैत ९
March 22, 2020
३,३६,९५३ ३२,५५७ १४,६५१ १,६७८
२६ चैत ८
March 21, 2020
३,०४,३९६ ३२,३६१ १२,९७३ १,६७४
२७ चैत ७
March 20, 2020
२,७२,०३५ २९,५३५ ११,२९९ १,४३२
२८ चैत ६
March 19, 2020
२,४२,५०० २७,६७९ ९,८६७ १,१३४
२९ चैत ५
March 18, 2020
२,१४,८२१ १७,७१९ ८,७३३ ८२८
३० चैत ४
March 17, 2020
१,९७,१०२ १५,५२८ ७,९०५ ७७९
३१ चैत ३
March 16, 2020
१,८१,५७४ १४,१२० ७,१२६ ६८६
३२ चैत २
March 15, 2020
१,६७,४५४ ११,३५३ ६,४४० ६२१
३३ चैत १
March 14, 2020
१,५६,१०१ १०,८९६ ५,८१९ ४१५
३४ फागुन ३०
March 13, 2020
१,४५,२०५ १६,८५३ ५,४०४ ६८४
३५ फागुन २९
March 12, 2020
१,२८,३५२ २,४७७ ४,७२० १०५
३६ फागुन २८
March 11, 2020
१,२५,८७५ ७,२५५ ४,६१५ ३५३
३७ फागुन २७
March 10, 2020
१,१८,६२० ५,०३० ४,२६२ २७४
३८ फागुन २६
March 9, 2020
१,१३,५९० ३,७६९ ३,९८८ १८६
३९ फागुन २५
March 8, 2020
१,०९,८२१ ३,९७४ ३,८०२ २४४
४० फागुन २४
March 7, 2020
१,०५,८४७ ४,०४६ ३,५५८ ९८
४१ फागुन २३
March 6, 2020
१,०१,८०१ ३,९१५ ३,४६० ११२
४२ फागुन २२
March 5, 2020
९७,८८६ २,७६६ ३,३४८ ९४
४३ फागुन २१
March 4, 2020
९५,१२० २,२८० ३,२५४ ९४
४४ फागुन २०
March 3, 2020
९२,८४० २,५३४ ३,१६० ७५
४५ फागुन १९
March 2, 2020
९०,३०६ १,९३७ ३,०८५ ८९
४६ फागुन १८
March 1, 2020
८८,३६९ २,३५८ २,९९६ ५५
४७ फागुन १७
Feb. 29, 2020
८६,०११ १,८९९ २,९४१ ६९
४८ फागुन १६
Feb. 28, 2020
८४,११२ १,३६६ २,८७२ ५८
४९ फागुन १५
Feb. 27, 2020
८२,७४६ १,३५८ २,८१४ ४४
५० फागुन १४
Feb. 26, 2020
८१,३८८ ९८२ २,७७० ६२
५१ फागुन १३
Feb. 25, 2020
८०,४०६ ८४५ २,७०८ ७९
५२ फागुन १२
Feb. 24, 2020
७९,५६१ ६०३ २,६२९ १६०
५३ फागुन ११
Feb. 23, 2020
७८,९५८ ३८६ २,४६९ ११
५४ फागुन १०
Feb. 22, 2020
७८,५७२ १,७५३ २,४५८ २०७
५५ फागुन ९
Feb. 21, 2020
७६,८१९ ६२२ २,२५१
५६ फागुन ८
Feb. 20, 2020
७६,१९७ ५५८ २,२४७ १२५
५७ फागुन ७
Feb. 19, 2020
७५,६३९ ५०३ २,१२२ ११५
५८ फागुन ६
Feb. 18, 2020
७५,१३६ १,८७८ २,००७ १३९
५९ फागुन ५
Feb. 17, 2020
७३,२५८ २,०३४ १,८६८ ९८
६० फागुन ४
Feb. 16, 2020
७१,२२४ २,१९४ १,७७० १०४
६१ फागुन ३
Feb. 15, 2020
६९,०३० २,१४५ १,६६६ १४३
६२ फागुन २
Feb. 14, 2020
६६,८८५ ६,५१७ १,५२३ १५२
६३ फागुन १
Feb. 13, 2020
६०,३६८ १५,१४७ १,३७१ २५३
६४ माघ २९
Feb. 12, 2020
४५,२२१ ४१९ १,११८
६५ माघ २८
Feb. 11, 2020
४४,८०२ २,०४० १,११३ १००
६६ माघ २७
Feb. 10, 2020
४२,७६२ २,६१२ १,०१३ १०७
६७ माघ २६
Feb. 9, 2020
४०,१५० ३,०३० ९०६ १००
६८ माघ २५
Feb. 8, 2020
३७,१२० २,७२९ ८०६ ८७
६९ माघ २४
Feb. 7, 2020
३४,३९१ ३,५९७ ७१९ ८५
७० माघ २३
Feb. 6, 2020
३०,७९४ ३,१५९ ६३४ ७०
७१ माघ २२
Feb. 5, 2020
२७,६३५ ३,७४३ ५६४ ७२
७२ माघ २१
Feb. 4, 2020
२३,८९२ ४,०११ ४९२ ६६
७३ माघ २०
Feb. 3, 2020
१९,८८१ ३,०९४ ४२६ ६४
७४ माघ १९
Feb. 2, 2020
१६,७८७ ४,७४९ ३६२ १०३
७५ माघ १८
Feb. 1, 2020
१२,०३८ २,१११ २५९ ४६
७६ माघ १७
Jan. 31, 2020
९,९२७ १,६९३ २१३ ४२
७७ माघ १६
Jan. 30, 2020
८,२३४ २,०६८ १७१ ३८
७८ माघ १५
Jan. 29, 2020
६,१६६ ५८८ १३३
७९ माघ १४
Jan. 28, 2020
५,५७८ २,६५१ १३१ ४९
८० माघ १३
Jan. 27, 2020
२,९२७ ८०९ ८२ २६
८१ माघ १२
Jan. 26, 2020
२,११८ ६८४ ५६ १४
८२ माघ ११
Jan. 25, 2020
१,४३४ ४९३ ४२ १६
८३ माघ १०
Jan. 24, 2020
९४१ २८७ २६
८४ माघ ९
Jan. 23, 2020
६५४ ९९ १८
८५ माघ ८ सम्मको कुल
Jan. 22, 2020
५५५ १७

हेर्नुस् सबै देशको अवस्था :

  देश संक्रमित मृत्यु
अमेरिका
USA
६,४४,३४८ २८,५५४
स्पेन
Spain
१,८०,६५९ १८,८१२
इटाली
Italy
१,६५,१५५ २१,६४५
फ्रान्स
France
१,४७,८६३ १७,१६७
जर्मनी
Germany
१,३४,७५३ ३,८०४
बेलायत
UK
९८,४७६ १२,८६८
चीन
China
८२,३४१ ३,३४२
इरान
Iran
७६,३८९ ४,७७७
टर्की
Turkey
६९,३९२ १,५१८
१० बेल्जियम
Belgium
३३,५७३ ४,४४०
११ ब्राजिल
Brazil
२८,९१२ १,७६०
१२ क्यानडा
Canada
२८,३७९ १,०१०
१३ नेदरल्यान्ड्स
Netherlands
२८,१५३ ३,१३४
१४ स्विट्जरल्यान्ड
Switzerland
२६,३३६ १,२३९
१५ रुस
Russia
२४,४९० १९८
१६ पोर्चुगल
Portugal
१८,०९१ ५९९
१७ अस्ट्रिया
Austria
१४,३५० ३९३
१८ आयरल्यान्ड
Ireland
१२,५४७ ४४४
१९ इजरायल
Israel
१२,५०१ १३२
२० भारत
India
१२,४५६ ४२३
२१ स्वीडेन
Sweden
११,९२७ १,२०३
२२ पेरु
Peru
११,४७५ २५४
२३ दक्षिण कोरिया
S. Korea
१०,६१३ २२९
२४ जापान
Japan
८,६२६ १७८
२५ चिली
Chile
८,२७३ ९४
२६ इक्वेडर
Ecuador
७,८५८ ३८८
२७ पोल्यान्ड
Poland
७,५८२ २८६
२८ रोमानिया
Romania
७,२१६ ३७२
२९ नर्वे
Norway
६,७९८ १५०
३० डेनमार्क
Denmark
६,६८१ ३०९
३१ पाकिस्तान
Pakistan
६,५०५ १२४
३२ अस्ट्रेलिया
Australia
६,४६२ ६३
३३ चेक गणतन्त्र
Czechia
६,३०१ १६६
३४ साउदी अरेबिया
Saudi Arabia
५,८६२ ७९
३५ मेक्सिको
Mexico
५,८४७ ४४९
३६ फिलिपिन्स
Philippines
५,४५३ ३४९
३७ युएई
UAE
५,३६५ ३३
३८ इन्डोनेसिया
Indonesia
५,१३६ ४६९
३९ मलेसिया
Malaysia
५,०७२ ८३
४० सर्बिया
Serbia
४,८७३ ९९
४१ युक्रेन
Ukraine
३,७६४ १०८
४२ पानामा
Panama
३,७५१ १०३
४३ बेलारुस
Belarus
३,७२८ ३६
४४ कतार
Qatar
३,७११
४५ सिंगापुर
Singapore
३,६९९ १०
४६ डोमिनिक गणतन्त्र
Dominican Republic
३,६१४ १८९
४७ लक्जेमवर्ग
Luxembourg
३,३७३ ६९
४८ फिनल्यान्ड
Finland
३,२३७ ७२
४९ कोलम्बिया
Colombia
३,१०५ १३१
५० थाइल्यान्ड
Thailand
२,६७२ ४६
५१ अर्जेन्टिना
Argentina
२,५७१ ११२
५२ दक्षिण अफ्रिका
South Africa
२,५०६ ३४
५३ इजिप्ट
Egypt
२,५०५ १८३
५४ ग्रीस
Greece
२,१९२ १०२
५५ अल्जेरिया
Algeria
२,१६० ३३६
५६ माल्डोभा
Moldova
२,०४९ ४६
५७ मोरोक्को
Morocco
२,०२४ १२७
५८ क्रोएसिया
Croatia
१,७४१ ३३
५९ आइसल्यान्ड
Iceland
१,७२७
६० बहराइन
Bahrain
१,६७१
६१ हङ्गेरी
Hungary
१,६५२ १४२
६२ इराक
Iraq
१,४१५ ७९
६३ कुवेत
Kuwait
१,४०५
६४ न्युजिल्यान्ड
New Zealand
१,४०१
६५ स्टोनिया
Estonia
१,४०० ३५
६६ उज्बेकिस्तान
Uzbekistan
१,३४९
६७ काजखस्तान
Kazakhstan
१,३३१ १६
६८ अजरबैजान
Azerbaijan
१,२५३ १३
६९ स्लोभेनिया
Slovenia
१,२४८ ६१
७० बंगलादेश
Bangladesh
१,२३१ ५०
७१ आर्मेनिया
Armenia
१,१११ १७
७२ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
१,११० ४१
७३ लिथुनिया
Lithuania
१,०९१ ३०
७४ हङकङ
Hong Kong
१,०१७
७५ उत्तरी मेसोडोनिया
North Macedonia
९७४ ४५
७६ ओमान
Oman
९१०
७७ स्लोभाकिया
Slovakia
८६३
७८ क्यामरुन
Cameroon
८४८ १७
७९ क्युवा
Cuba
८१४ २४
८० अफगानिस्तान
Afghanistan
७८४ २५
८१ बुल्गेरिया
Bulgaria
७८३ ३७
८२ ट्युनिसिया
Tunisia
७८० ३५
८३ साइप्रस
Cyprus
७१५ १२
८४ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १२
८५ एन्डोरा
Andorra
६७३ ३३
८६ लाट्‌भिया
Latvia
६६६
८७ लेबनान
Lebanon
६५८ २१
८८ आइभरी कोस्ट
Ivory Coast
६५४
८९ घाना
Ghana
६४१
९० कोस्टारिका
Costa Rica
६२६
९१ नाइजर
Niger
५८४ १४
९२ बुर्किना फासो
Burkina Faso
५४२ ३२
९३ अल्बानिया
Albania
४९४ २५
९४ उरुग्वे
Uruguay
४९३
९५ किर्गिस्तान
Kyrgyzstan
४६६
९६ चेनल आइल्यान्ड्स
Channel Islands
४४७ १५
९७ बोलिभिया
Bolivia
४४१ २९
९८ जिबोटी
Djibouti
४३५
९९ होन्डुरस
Honduras
४२६ ३५
१०० नाइजेरिया
Nigeria
४०७ १२
१०१ गुनिया
Guinea
४०४
१०२ जोर्डन
Jordan
४०१
१०३ माल्टा
Malta
३९९
१०४ ताइवान
Taiwan
३९५
१०५ सान मारिनो
San Marino
३९३ ३६
१०६ रियुनियन
Réunion
३९१
१०७ प्यालेस्टाइन
Palestine
३७४
१०८ मरिसस
Mauritius
३२४
१०९ सेनेगल
Senegal
३१४
११० जर्जिया
Georgia
३०६
१११ मोन्टेनेग्रो
Montenegro
२८८
११२ भियतनाम
Vietnam
२६८
११३ इजल अफ म्यान
Isle of Man
२५६
११४ डिआरसी
DRC
२५४ २१
११५ श्रीलंका
Sri Lanka
२३८
११६ केन्या
Kenya
२२५ १०
११७ मायोट
Mayotte
२१७
११८ भेनेजुएला
Venezuela
१९७
११९ ग्वाटेमाला
Guatemala
१९६
१२० फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४
१२१ पराग्वे
Paraguay
१७४
१२२ अल साल्भाडोर
El Salvador
१५९
१२३ मार्टिनिक
Martinique
१५८
१२४ माली
Mali
१४८ १३
१२५ ग्वाडलुप
Guadeloupe
१४५
१२६ ब्रुनाइ
Brunei
१३६
१२७ रुवान्डा
Rwanda
१३६
१२८ जिब्राल्टर
Gibraltar
१३१
१२९ जमैका
Jamaica
१२५
१३० कोलम्बिया
Cambodia
१२२
१३१ कंगो
Congo
११७
१३२ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११४
१३३ माडागास्कर
Madagascar
११०
१३४ मोनाको
Monaco
९३
१३५ एरुवा
Aruba
९३
१३६ तान्जनिया
Tanzania
८८
१३७ फेन्च गुयना
French Guiana
८६
१३८ म्यानमार
Myanmar
८५
१३९ इथोपिया
Ethiopia
८५
१४० बर्मुडा
Bermuda
८१
१४१ टोगो
Togo
८१
१४२ सोमालिया
Somalia
८०
१४३ गाबोन
Gabon
८०
१४४ लेचेस्टेन
Liechtenstein
७९
१४५ बार्बाडोस
Barbados
७५
१४६ केमन आइल्यान्ड्स
Cayman Islands
६०
१४७ लाइबेरिया
Liberia
५९
१४८ काबो भर्ड
Cabo Verde
५६
१४९ गुयना
Guyana
५५
१५० युगान्डा
Uganda
५५
१५१ फ्रेन्च पोलिनेसिया
French Polynesia
५५
१५२ सेन्ट मार्टिन
Sint Maarten
५३
१५३ बहमास
Bahamas
५३
१५४ इक्वेटेरियल गुनिया
Equatorial Guinea
५१
१५५ जाम्बिया
Zambia
४८
१५६ लिबिया
Libya
४८
१५७ मकाउ
Macao
४५
१५८ गुयना-बिसाउ
Guinea-Bissau
४३
१५९ हाइटी
Haiti
४१
१६० सेन्ट मार्टिन
Saint Martin
३५
१६१ बेनिन
Benin
३५
१६२ इरिट्रिया
Eritrea
३५
१६३ सिरिया
Syria
३३
१६४ सुडान
Sudan
३२
१६५ मंगोलिया
Mongolia
३१
१६६ मोजाम्बिक
Mozambique
२९
१६७ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२३
१६८ जिम्बाबे
Zimbabwe
२३
१६९ माल्दिभ्स
Maldives
२३
१७० चाड
Chad
२३
१७१ अंगोला
Angola
१९
१७२ लाओस
Laos
१९
१७३ बेलिज
Belize
१८
१७४ न्यु केलेडोनिया
New Caledonia
१८
१७५ फिजी
Fiji
१७
१७६ मलावी
Malawi
१६
१७७ डोमिनिका
Dominica
१६
१७८ नामिबिया
Namibia
१६
१७९ नेपाल
Nepal
१६
१८० सेन्ट लुसिया
Saint Lucia
१५
१८१ इस्वाटिनी
Eswatini
१५
१८२ कुराकाओ
Curaçao
१४
१८३ ग्रेनेडा
Grenada
१४
१८४ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१४
१८५ बोत्सवाना
Botswana
१३
१८६ सिएरा लियोन
Sierra Leone
१३
१८७ सिएआर
CAR
१२
१८८ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१८९ ग्रीनल्यान्ड
Greenland
११
१९० फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
११
१९१ मोन्टसेराट
Montserrat
११
१९२ सेकेलस्
Seychelles
११
१९३ सुरिनाम
Suriname
१०
१९४ टर्क्स र क्याकोस
Turks and Caicos
१०
१९५ एमएस जान्डम
MS Zaandam
१९६ निकारागुवा
Nicaragua
१९७ गाम्बिया
Gambia
१९८ भ्याटिकन सिटी
Vatican City
१९९ तिमोर-लेस्टे
Timor-Leste
२०० मौरिटानिया
Mauritania
२०१ सेन्ट बार्थ
St. Barth
२०२ पश्चिमी सहारा
Western Sahara
२०३ बुरुंडी
Burundi
२०४ भुटान
Bhutan
२०५ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०६ दक्षिण सुडान
South Sudan
२०७ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०८ एन्गुइला
Anguilla
२०९ क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१० पपुवा न्‍युगिनी
Papua New Guinea
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ यमन
Yemen

कस्तो लाग्यो ?

यो पनि